शनिबार, असोज १३, २०८०

टुंगिएन मन्त्रालय भागबन्डा, बुधबार बिहान फेरि बस्ने

 |  मंगलबार, चैत १४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

sagarmatha cement

काठमाडौं- सत्तारुढ दश दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अपरान्हबाट सुरु भएको बैठक बिनानिष्कर्ष टुंगिएको हो। 

बैठक बुधबार बिहान ९ बजे फेरि बस्ने गरी बैठक सकिएको बताइएको छ। 

सो छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेको छ। 
 

प्रकाशित: Mar 28, 2023| 19:10 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्