सोमबार, मंसिर १९, २०७९

टी-२० सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

नेपाल समय  |  काठमाडौं, सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- सात खेलको टी-२० सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएको छ। पाकिस्तानको विभिन्न सहरमा भएका खेलहरुको सातौं खेलमा ६७ रनको जित निकाल्दै ४-३ ले सिरिज आफ्नो बनाएको हो।

यसअघि छ खेल सकिँदा दुवै टिमले समान ३-३ खेल जितेका थिए। त्यसैले अन्तिम खेलमा जसले जित निकाल्छ त्यसैले उपाधि जित्ने पक्का थियो। अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका डेबिडम मलनले ४७ बलमा अविजित ७८ रन बनाएका थिए।

पछि उनी म्यान अफ दि म्याच समेत भए। उनको सहयोगमा इंग्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट मात्र गुमाउँदै २०९ रन बनाएको थियो। जवाफमा पाकिस्तानले आठ ओभर खर्च गर्दै १४२ रनमा समेटिएको थियो।

यससँगै इंग्ल्यान्डले जित निकालेको हो। यो सिरिज सकिएपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग खेल्नेछ। पकिस्तानले भने बंगलादेशसँ खेल्ने तय छ।


प्रकाशित: October 3, 2022 | 09:25:22 काठमाडौं, सोमबार, असोज १७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
क्रिकेट

आईसीसी विश्वकप लिग २ मा नेपाल पराजित, स्कटल्यान्ड शीर्षस्थानमा उक्लियो

नामिबियामा जारी सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हार बेहोर्दा स्कटल्यान्डले भने समूह शीर्षस्थानमा उक्लिएको छ।
नेपाल समय
क्रिकेट

स्कटल्यान्डसँग खुलेर खेल्न नसकेपछि नेपालले दियो सामान्य लक्ष्य

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए।
नेपाल समय
क्रिकेट

कुशल पहिलो बलमै 'कट एन्ड बोल्ड आउट'

स्कटल्यान्डविरुद्ध ब्याटिङमा सुस्त सुरुआत गरेको नेपालका कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। पाँचौं विकेटका रुपमा मैदानमा छिरेका कुशल कट एन्ड बोल्ट आउट हुँदै मैदानबाट बाहिरिएका हुन्।
नेपाल समय
क्रिकेट

स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपालको सुस्त सुरुआत

स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङमा सुस्त सुरुआत गरेको छ। खेलको पहिलो ओभरमा कुनै रन नजोडेको नेपाले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको छ।
नेपाल समय
क्रिकेट

विश्वकप लिग २ : नेपालको खराब सुरुवात

नामिबियामा जारी क्रिकेट विश्वकप लिग २ को नामिबिया त्रिकोणीय सिरिजमा आइतबार नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना