सोमबार, मंसिर १३, २०७८
विमल अधिकारी | आइतबार, मंसिर ५, २०७८

स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई

अधबैंसे स्किटीले एकदुई दिनमा काम सिकी। निकै खुसी भएर काम गर्थी ऊ। इमानदार थिई। भलादमी पनि त्यस्तै।

रमेश ज्ञवाली | शनिबार, मंसिर ४, २०७८

पठाओ राइडर (कथा)

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।

नेपाल समय | शुक्रबार, कार्तिक ५, २०७८

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।

राज सरगम | शनिबार, असोज ९, २०७८

मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

एकाध निजी प्रकाशन गृहले महिनौं पाण्डुलिपी राखिदिएका थिए। कतिपयको दश प्रतिशत रोयल्टी र पचास प्रति पुस्तक मात्रै दिने प्रस्तावले उनी निराश भए। उनी भन्छन्, ‘दोस्रो भाषाको इतिहासमाथि पुस्तक छाप्न प्रकाशन गृहहरु साह्रै्र हिचकिचाउने रहेछन्।’

नेपाल समय | बिहीबार, असोज ७, २०७८

मदन पुरस्कार २०७७ इतिहासकार भगिराज इङ्नामलाई

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० पुस्तकले जितेको छ।

विमल अधिकारी | शनिबार, असोज २, २०७८

रेड रक्स रंगशालाको रोमाञ्चक यात्रा

राताम्मे चट्टानले भरिएको अग्लो पहाडमा म्युजियम रहेछ. जीवनमा कहिल्यै त्यस्तो पहाड नदेखेको मेरा लागि आश्चर्य लाग्छ। चट्टानी पहाडलाई कुँदेर बनाइएको कला पर्यटक आकर्षणको केन्द्र थियो पहाड। म्युजिक कन्सर्ट हुने ठाउँ रहेछ रेड रक्स। पहाडको करालो भागमा काठको बेन्च लगाएर रंगशालाजस्तो पराकिलो र सुन्दर बनाइएको रहेछ।

नेपाल समय | मंगलबार, साउन १२, २०७८

नेपाल समय | बुधबार, साउन ६, २०७८

कृपया हामी बाँदरको इज्जत गर, सडकमा विम्बन गरेर दुःख नदेऊ [व्यङ्ग्य]

कोरोना, लकडाउन, छिन्नभिन्न राजनीति र अनर्थपूर्ण विम्बनका कारण शिथिल हामी बाँदरको तर्फबाट सबैलाई अनुरोध, आज युवासँघ नामको समूहले जस्तो हामीलाई कहिल्यै बेइजत नगर्दिनु। सक्नुहुन्छ, माया गर्नु, सक्नुहुन्न हामीलाई नसम्झनु।

राजेन्द्र काेजु | शनिबार, असार १२, २०७८

पोखरा–बागलुङ एक्सप्रेस-२०४५

आमा भित्र गएर स्टिलको गिलासभरि मोही ल्याइदिनुभयो। मोहीको गिलास समाउँदा थप शीतल भयो। मोही पनि पिएँ। मोहीको स्वाद अत्यन्तै मिठो पछाडि भैंसीको आइँ, त्यस्तो मोहीको मिठो स्वाद – सायद अहिलेसम्मै पाएको छुइनँ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C