आइतबार, साउन २९, २०७९

नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

नेपाल समय  |  काठमाडौं, आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- राजधानी बाहिर बसेर लामो समयदेखि कविता लेख्दै आएका कवि नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' नामक कविता संग्रहको विमोचन भएको छ।

डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल,सबिता बिजलीको आतिथ्यमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरिएको थियो।

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन्। 

कार्यक्रममा बोल्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरु सुन्दर रुपले प्रस्तुत गरिएको हुँदा हुँदै पनि कवि मनले सामाजिक , आर्थिक, राजनैतिक परिवर्तनका लागि मानव जीवनका निराशाजनक आवेगहरुलाई उत्साहमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

यसैक्रममा पाठकीय समीक्षकको रुपमा प्राध्यापक कवि तथा लेखक सविता विमलीले प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरु लेखनमा फरक धारका रुपमा बिकशित भइरहेको परिप्रेक्ष्यमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको रुपमा आफूले पाएको महशुस गरेको बताएकी छिन्। 

उनले हरेक मानिसले जीवनमा भोगेका परिघटना सशक्त रुपमा कविताको रुपमा प्रस्तुत हुन नसक्ने भएपनि कविले त्यसलाई सुक्ष्म रुपमा काब्यकी शिल्पको प्रयोगले मानवीय सम्बेदनालाई झंक्रित पार्ने सार्थक प्रयास गरेकोमा खुशी ब्यक्त गरेकी छन्।

कार्यक्रममा प्रमुख अतिथि कवि तथा समालोचक डा. अमर गिरीले साहित्य आकाशमा कवितालाई सर्वप्रिय बिधाको रुपमा लिइएपनि सबल रुपमा कविता न्यून रहने परिप्रेक्ष्यमा प्रस्तुत संग्रहले वर्तमान समयको पदचापलाई पछ्याएको बताएका छन्। वर्तमान परिप्रेक्षमा समाज मात्र नभएर देश अनि पुरा बिश्वकै स्पष्टता रुपमा समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकीय अनुशासनको सिमा भित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष ब्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै सर्जक कवि नवीन अभिलाषाले यथार्थताको धरातलबाट आफुले कविता सृजना गरेको भएता पनि कृतिमा प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति  सचेत रहँदै र भोलिका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थपरक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कर्ममा सुधार गर्ने बताए। 



प्रकाशित: June 12, 2022 | 11:04:29 काठमाडौं, आइतबार, जेठ २९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
पुस्तक

नवीन प्राचीनको 'प्वाँख' बजारमा

कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा आएको छ। नेपालयले प्रकाशन गरेको पुस्तकमा कवि प्राचीनका ८७ कविता संग्रहित छन्।
नेपाल समय
पुस्तक

कवितामार्फत राज्यलाई प्रश्न तेर्स्याइरहेको 'कसन'

लेखक नेपाली यसरी पुस्तकको नामबारे धेरैको जिज्ञासा रहेको पाउँदा आफ्नो क्षेत्रको आञ्जलिक शब्दप्रति न्याय भएको आभास रहेको बताउँछन्। 'कसनको अर्थ किन नगरेको भन्ने हो।
नेपाल समय
पुस्तक

'हिति प्रणालीको संरक्षण र पुनरुत्थान गर्न सकिन्छ'

काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता तथा दिगो सहरी विकासका योजनाकार समेत रहेका पद्यसुन्दर जोशी भन्छन्, ‘हाम्रो हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहारण हो।’
नेपाल समय
पुस्तक

भूकम्पमा परी संयोगमा बाँचेकाहरुको कथा एकसाथ १२ देशमा

पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जनाइएको छ। काठमाडौंमा मण्डला बुक प्वाइन्टमा पुस्तक उपलब्ध छ।
नेपाल समय
पुस्तक

'पानीघट्ट' पढ्दा आफ्नै बारीको डिलमा पुगेका खगेन्द्र लामिछाने

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना