मंगलबार, कार्तिक २, २०७८

बाँदरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम

नेपाल समय  |  काठमाडौं, बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- थाइल्यान्डमा बाँदरको ग्याङ फाइट परेको भिडियो सार्वजनिक भएको छ। लकडाउनको बेला भोकाएका बाँदरहरू मुख्य सडकमा जम्मा हुँदा एकआपसमा ग्याङ फाइट परेको हो। 

यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ। यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज निकै ठूलो आएको थियो। जसले मानिसहरू डराएर गाडीभित्र नै लुकेका थिए।

यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित छ। सडकमा सयौ बाँदरहरुको भीडजम्मा भएपछि ट्राफिक जाम भएको थियो। 

सयौ संख्यामा रहेका बादरको फाइट १ घण्टाभदा बढी समय चलेको थियो।

बाँदरको लडाई परिरहेको भिडियो बनाएका हुन खुन इतिफाटले। उनी घरको तेस्रो तलामा सफाई गरिरहँदा बाँदरको कोलाहल सुनेका थिए। उनले पछि बाँदरहरूको लडाईको फोटो भिडियो खिचेका हुन्। एजेन्सी


प्रकाशित: July 28, 2021 | 13:35:00 काठमाडौं, बुधबार, साउन १३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, साउन १३, २०७८

थप समाचार

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प वा बिच्छी भन्नेपर्छ। तर, एउटा यस्तो माकुरो छ जसको टोकाइले मानिसको ज्यानै जानसक्छ।

एउटा यस्तो कुर्सी- जो बस्छ त्यो मर्छ!

विश्वमा थुप्रै रहस्यमयी चिज हुन्छन्। यस्तै रहस्यले भरिएको एक कुर्सी छ। जहाँ बस्दा मानिस कुनै न कुनै कारणले मर्नेगर्छ।

'सेक्स बेच्छौ, के तिमी संक्रमित हौ?'

अफ्रीकी देश दक्षिण सुडानमा सेक्स वर्कर र पुलिसबीचको एक भिडियो निकै भाइरल भइरहेको छ। भिडियोमा हातमा एके-४७ लिएका केही प्रहरी अधिकारीहरूले एक महिला सेक्स वर्करलाई हैरान गरिरहेको देख्न सकिन्छ।

अमेरिकामा भेटियो २३ हजार वर्ष पुरानो मानव पाइला

अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ।

विश्वकै शान्त कोठा, जहाँ आफ्नै मुटुको धड्कन र हड्डीको आवाज सुनिन्छ

शान्ति हामी जोकोहीलाई मन पर्छ। शान्त वातावरणमा म एकाग्र हुन्छ। शान्त वातावरणमा सहजै काम गर्न सकिन्छ। आज विश्वकै शान्त कोठाको चर्चा गर्न गइरहेका छौं।

के मृत्युपछि पनि मान्छे ज्युँदो फर्किन सक्छ?

के कोही मृत्युपछि पनि ज्युँदो फर्किनसक्छ? भन्ने प्रश्न उठ्न सक्छ। मानिसको शरीर एक बायोलोजिकल प्रोसेसमा आधारित हुन्छ। हाम्रो शरीरले कसरी काम गर्छ भन्ने बुझ्नुभन्दा पहिले शरीरको कार्यप्रणालीलाई बुझ्नु आवश्यक हुन्छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C