सोमबार, माघ १६, २०७९

साङ्ला गर्ल फ्रेन्ड भएका युवक

युमा सिनोहरा २५ वर्षका जापानी युवक हुन्। उनको अनोठो सोख छ किराका मासु खाने। हरेक नवजवानको जस्तै उनकी पनि प्रेमिका थिइन्। तर प्रेमिका भिन्न प्रकृतिकी थिइन्। उनको प्रेम ‘लिसा’ नामक एक साङ्लासँग बसेको थियो। उनकी प्रेमिका कुनै युवती नभई साङ्लो थियो।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

एजेन्सी- युमा सिनोहरा २५ वर्षका जापानी युवक हुन्। उनको अनोठो सोख छ किराका मासु खाने। हरेक नवजवानको जस्तै उनकी पनि प्रेमिका थिइन्। तर प्रेमिका भिन्न प्रकृतिकी थिइन्। उनको प्रेम ‘लिसा’ नामक एक साङ्लासँग बसेको थियो। उनकी प्रेमिका कुनै युवती नभई साङ्लो थियो।

बेलायतको ‘मिरर अनलाइन’ नामक एक पोर्टलमा उनीहरू दुवै एकअर्काका सम्बन्धबारे  गम्भीर रहेको समाचार उल्लेख छ। लिसा अफ्रिकी फार्मबाट त्यहाँ लगिएको हो। उनीहरू एकअर्कासँग कुराकानीसमेत गर्ने र बुझ्ने गरेको मिरर अनलाइनले लेखेको छ।

युमाले लिसा नै पहिलो माया भएको उल्लेख गरेका छन्। प्रेममा युमा निकै डुबेका थिए। उनी लिसासँग शारीरिक सम्बन्धको समेत कल्पना गर्थे। त्यो या त लिसाजस्तै, किराको आकारमा भएर होस् वा लिसा मानिसको आकारमा। युमाले लिसा ‘हट’ पृथ्वीमा महिला नै नरहेको बताएका छन्।

युमा  किराका बारेमा अध्ययन गर्छन्। उनी किराकै मासु खान्छन्। केही महिनाअघि लिसाको मृत्यु भएको थियो। लिसाको मृत्यु भएपछि युमाले लिसालाई पनि खाएका थिए। उनले भनेका थिए, ‘अब लिसा सदैव मेरो मन, मुटु र मेरो शरीरको अंग भइ रहनेछिन्।’

लिसाको मृत्यु भएपछि उनी निकै असहज भएकी थिइन्। साङ्ला भएकैले उनको आयु छोटो हुन्छ भनेर उनले चित्त बुझाएका छन्।

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
विचित्र दुनियाँ

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
नेपाल समय
विचित्र दुनियाँ

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
नेपाल समय
विचित्र दुनियाँ

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
नेपाल समय
विचित्र दुनियाँ

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
नेपाल समय
विचित्र दुनियाँ

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना