अनौपचारिक कुराकानीक्रममा उनले आशन्न १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने इच्छा व्यक्त गरेका थिए। कमजोर बनेको पार्टी जीवनलाई पुनर्जागृत गर्ने उनको इच्छा थियो।
प्रतिनिधिसभा चुनाव सकिएको तीन वर्ष बित्न लागेको छ। अर्को चुनावको टुंगो छैन। जितेका नेता सत्ता तानातानमा व्यस्त रहँदा पराजित नेता नवीन्द्रराज जोशी मतदाताको घरदैलोमा व्यस्त छन्।
सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि सत्तारोहणका लागि परिस्थिति परिपक्व बन्दै गएको निष्कर्षमा देउवा पुगेको उनी निकट एक नेताले सुनाए।
सत्तारुढ नेकपा दुई खेमामा बाँडिएको बेला प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक कोर्स कसरी अघि बढ्ला र नेपाली कांग्रेसको भूमिकाका कस्तो रहला भन्नेबारे सर्वत्र चासो बढेको छ।
बुधबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निर्णय गर्नुपर्ने धारणा राखे। तर, सभापति देउवाले पौडेललाई ढिम्किनै दिएनन्।