शुक्रबार, मंसिर १६, २०७९
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


विधानसँग बाझिने कांग्रेसको एउटा निर्णय, जसले जिल्ला सभापतिहरूलाई आन्दोलित बनायो

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति हुन फरक–फरक मापदण्ड तय गरिएपछि सभापतिहरु आन्दोलित बनेका हुन्।
मंगलबार, भदौ ८, २०७८

विधानको यस्तो बुँदा जसले झस्काइरहेको छ कांग्रेसका शीर्ष नेता

महाधिवेशनमा पराजित भए पाँच वर्ष पार्टी राजनीतिबाट बाहिरै बस्नुपर्ने विधानको व्यवस्थाले पार्टी कमजोर हुने अवस्था आउने भन्दै उक्त व्यवस्था सच्चाइनुपर्ने माग कांग्रेसमा उठेको हो।
बिहीबार, भदौ ३, २०७८

एमाले विभाजनमा देउवा 'कनेक्सन'

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपाबाट एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि न मिल्न सक्ने न छुट्टिन सक्ने स्थितिबाट गुज्रिएको एमाले बुधबार औपचारिक रुपमै विभाजित भएको हो।
बुधबार, भदौ २, २०७८

ओलीलाई दिएको त्यो प्रतिक्रिया जसले देउवा आफैंलाई गिज्याउँदैछ

तत्कालीन सरकारले मधेस केन्द्रित दल विभाजन गर्ने उद्देश्य राखेर ल्याएको अध्यादेशमा केन्द्रीय समिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए दल विभाजन गर्न सक्ने व्यवस्था थियो। तर, देउवा सरकार दल विभाजन गर्ने सन्दर्भमा तत्कालीन सरकारभन्दा लचक देखिएको छ।
मंगलबार, भदौ १, २०७८

किन ढिलो हुँदैछ देउवा सरकारको विस्तार?

दुई साताअघि भएको एउटा छलफलमा गठबन्धनका कतिपय नेताहरुले प्रधानमन्त्री शेरहादुर देउवासमक्ष ‘मन्त्रीपरिषद विस्तारका लागि आफूहरुलाई केही समय दिन’ आग्रह गरेका थिए।
आइतबार, साउन ३१, २०७८

छैटौँ पटक सर्‍यो कांग्रेस महाधिवेशन, यस्तो छ शृंखला

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।
शनिबार, साउन ३०, २०७८

आफैंसँग झोक्किँदैछ कांग्रेस, यस्तोसम्म भयो बैठकमा!

‘हामीले बोल्दा, उहाँको आलोचना गर्दा उहाँले बीचमै रोकेर प्वाक्क जवाफ दिनुहुन्छ। कहिलेकाहीं झोक्किनुहुन्छ,’ इतर समूहका एक नेता भन्छन्, ‘उहाँमा फरक विचार सुन्ने, आलोचना सहने बानी नै छैन। रिसाइहाल्नुहुन्छ।’
शुक्रबार, साउन २९, २०७८

बिरामी कांग्रेस, कोमामा भ्रातृसंस्था

‘अहिले पार्टीको महाधिवेशनबारेमा निर्णय लिनुपर्नेछ। त्योसँगै भ्रातृसंस्थाका बारेमा के गर्ने भन्ने प्रश्न पनि सँगै छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यी सबै विषयमा बिहीबारको केन्द्रीय समितिमा प्रस्ताव आउँछन् र छलफल गरेर टुंगोमा पुग्छौं।’
बुधबार, साउन २७, २०७८

अहिलेसम्म केन्द्रीय सदस्य नपाएको चितवन कांग्रेसका दु:ख– न अवसर पाइयो, न रुखमा भोट हाल्न पाइयो

हरेक राजनीतिक आन्दोलनमा चितवन जिल्लाले ठूलो योगदान दिएको छ। चाहे त्यो पञ्चायत विरुद्धको आन्दोलन होस् वा दोस्रो जनआन्दोलन होस्, चितवनले दिएको योगदान अग्रस्थानमा आउँछ। तर, सबैभन्दा जेठो दल नेपाली कांग्रेसको हकमा भने यो जिल्ला उपेक्षित छ।
मंगलबार, साउन २६, २०७८

चेपुवामा देउवा

पार्टीको वैधानिकता जोगाउन महाधिवेशन गर्नुपर्ने, कानुनी छिद्र खोजेर महाधिवेशन सार्नुपर्ने र विशेष महाधिवेशन गरेर वैधानिकता जोगाउनुपर्ने धारमा कांग्रेस यतिबेला विभक्त देखिएको छ।
सोमबार, साउन २५, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना