मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।
मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।
प्यानल बनिनसक्दै उम्मेदवारी घोषणा गर्नुको अर्थ हो– सम्भावित टिमहरुको ध्यान खिच्नु। महाधिवेशनमा बन्ने प्यानलहरुको ध्यान खिच्ने र तीमध्ये एक टिमबाट प्रतिस्पर्धा गर्ने रणनीति अनुरुप युवा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।
मुलुकमा ठूला राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निभाएको कांग्रेस आफैँमा चाहिँ कति परिवर्तनशील छ? सात दशक भन्दा लामो राजनीतिक यात्रामा कांग्रेसको आन्तरिक जीवन कस्तो रह्यो त? सांगठनिक रूपमा कांग्रेसका अंग कसरी विस्तारित भए र अहिले कस्ता बनेका छन्?
८ लाख ५२ हजार क्रियाशील सदस्य भएको कांग्रेसमा साधारण सदस्य (कांग्रेस विधानले साधारण सदस्यलाई सदस्य मात्र उल्लेख गरेको) कति छन्? कांग्रेसले देशभरका सदस्यको हिसाब राखेको छैन।
प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचित बनेका शेरबहादुर देउवाले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्।
'जहाँसम्म मेरो कुरा छ म सधै पार्टीमा विधिसम्मत निर्णय र प्रक्रियाको पक्षमा छु,' उनले भने, 'जिल्ला सभापतिजीहरूले क्रियाशीलको मात्रै होइन, विधानसम्बन्धी मागहरू पनि राख्नुभएको छ। मेरो पदीय जिम्मेवारी र त्यसको भूमिकाले जायज मागको समर्थन गर्न रोक्छ जस्तो लाग्दैन।'