सोमबार, मंसिर १३, २०७८
शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

शिक्षा तथा राजनीतिक विश्लेषणमा दखल राख्ने अधिकारी तथ्याङ्कशास्त्र प्राध्यापन गर्दछन्।

कांग्रेसलाई डिलाको खुराक

आर्थिक प्रलोभनको कारणले वैचारिक ओज घटेर गयो। जनतालाई आकर्षण भन्दा विकर्षण गराउने काम नेपाली कांग्रेसका हामी नेता, कार्यकर्ताले अहिलेसम्म पनि गरिरहेका छौं।
शनिबार, कार्तिक २०, २०७८

राष्ट्रपति सडकमा देखिँदा श्रद्धाले झुक्न पाउने कहिले?

हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो आधा शरीर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्। मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्।
सोमबार, कार्तिक १, २०७८

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका छन्।
आइतबार, असोज १७, २०७८

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि आजसम्म यसमा कुनै ठोस निर्णय गर्न सकेको देखिँदैन।
आइतबार, असोज ३, २०७८

गति शून्य भो, गियर चेन्ज गरौं प्रधानमन्त्रीज्यू!

कामको प्राथमिकता तोकेर एकदुई गर्दै टुंग्याउँदै जाने हो भने यो सरकारलाई आफू स्वयंको र नेपाली कांग्रेस पार्टीको उज्यालो छवि निर्माण गर्ने अवसर थियो तर त्यस्तो हुन सकेको देखिँदैन। सरकारको प्राथमिकता भने आफ्नै आयु लम्ब्याउन मात्रै केन्द्रित हुन थालेको त होइन भन्ने जस्तो देखिन थालेको छ।
आइतबार, भदौ २०, २०७८

आरक्षणबारे सर्वोच्चको फैसला र अबको गन्तव्य

विशेषतः मधेस आन्दोलन र त्यसमा जनजातिहरुको संघर्ष पनि थपिएपछि मुलुकको अशान्त राजनीतिक माहोललाई शान्त बनाउन हचुवामा निर्णय गरी आरक्षणको लागू भएको थियो।
सोमबार, भदौ ७, २०७८

कांग्रेस बचाऊ

पार्टी सभापतिलाई निरन्तर घच्घच्याउने नेतामा डा. शेखर कोइराला देखिएका छन्। डा. कोइरालाका विचार सुन्दा उनी शेरबहादुर देउवाको कट्टर विरोधी जस्तो देखिए पनि उनका भनाइ नितान्त कांग्रेस बचाउन अभिप्रेरित भएको पाइन्छ।
आइतबार, साउन २४, २०७८

गद्दार, निष्कासन र आममाफीमा रुमल्लिएको ओली उत्तेजना

पछिल्ला घटनाक्रममा माधव नेपाल भने तुलनात्मक रुपमा सन्तुलित देखिएका छन्। ओलीका शब्दवाण त अरुले पनि पचाउन अप्ठेरो पर्ने खालका पाइएका छन् भने नेपाल–खनालले कसरी पचाउलान् हेर्न बाँकी छ।
आइतबार, साउन १०, २०७८

फेरि देउवा नै हुन् त?

अन्य पार्टीका सदस्यहरुलाई दशको संख्यामा होइन, सयको हाराहारीमा होइन, हजारको संख्यामा क्रियाशील सदस्यता प्रदान गरिएको छ। यसबाट पनि जति उम्मेदवार देखिए पनि वर्तमान सभापति देउवालाई कमजोर ठानिएको छैन।
आइतबार, असार २७, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C