शुक्रबार, मंसिर २३, २०७९
शर्मिला ठकुरी

शर्मिला ठकुरी


तीन नेपाली बैंकको चार अर्ब डुब्नबाट यसरी जोगाएका थिए वरिष्ठ अधिवक्ता पण्डितले

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको चाइना रेल्वे ब्युरो–१५ सँग ठेक्का सम्झौता रद्द भएपछि काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई चिनियाँ अदालतबाट र तनहुँ हाइड्रो निर्माणको जिम्मा पाएका इटालियन कम्पनी सीएमसीलाई इटालीको उच्च अदालतबाट बैंक ग्यारेन्टी रकम फिर्ता गराउन सफल भएका थिए, पण्डित।
आइतबार, भदौ १९, २०७९

बैंकका दुःख- निक्षेप तान्न न्वारानदेखि श्राद्ध खर्चसम्मको लोभ, बैंककदेखि युरोप सफरसम्मको अफर

विगत एक वर्षदेखि तरलता अभावले थलिएका बैंकहरू पछिल्लो समय निक्षेपकर्ताको सिरानीबाट बैंकसम्म निक्षेप ल्याउन राष्ट्र बैंकको नियमलाई लत्याएर अफरमाथि अफरका लालचका बिस्कुन फुकाइरहेका छन्।
मंगलबार, भदौ १४, २०७९

एनसीसी बैंकद्वारा आफ्नै कर्मचारीमाथि विभेदः एउटै मुद्दा लागेका कसैलाई बर्खास्त, कसैलाई खतमाफ

एनसीसी बैंकले बैंकिङ कसुरको मुद्दा खेपिरहेका ६ कर्मचारीलाई बर्खास्तको पत्र थमाएको छ भने सोही प्रकृतिका मुद्दा खेपिरहेका ९ जनालाई भने काममा बोलाएको छ।
बिहीबार, भदौ ९, २०७९

विद्युत प्राधिकरणको नाफा १६ अर्ब पुग्‍ने, विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष (आव) २०७७-०७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८-७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।
बुधबार, साउन २५, २०७९

काम नसकिँदै उद्घाटन गरेपछि मेलम्चीमा थपियो समस्या, पानी पठाउन बन्द गरियो

वर्षा लागेसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिएको छ। गत जेठ १९ गतेदेखि बाढी आउँदा मेलम्ची आयोजना प्रभावित हुनसक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले पानी काठमाडौं पठाउन बन्द गरेको हो।
मंगलबार, साउन २४, २०७९

शक्तिकेन्द्रको संरक्षणले डुब्दैछन् सहकारी, ऐनको धज्जी उडाउँदै नियामक

कमजोर नियमन र शक्तिकेन्द्रको संरक्षणले भयाभव बन्दै सहकारी क्षेत्र, वित्तिय अराजकताको संकेत
शुक्रबार, साउन २०, २०७९

कसिलो मौद्रिक नीतिले दबाबमा बैंक, तनावमा बैंकर

'मौद्रिक नीतिअनुसारकै एकीकृत निर्देशन आए बैंकको नाफा अहिलेको भन्दा ५० प्रतिशतसम्म घट्न सक्ने र ५ प्रतिशत लाभांश पनि दिन नसक्ने अवस्था छ।'
मंगलबार, साउन १७, २०७९

ऐनविपरीत भारतीय नागरिक पनि गौतमश्री सहकारीका सदस्य, ७ अर्ब रुपैयाँ जोखिममा

गौतमश्री सहकारीका सञ्चालक फरार भएकोले एभरेष्ट बैंकले सिल गरेको समाचार आएपछि आइतबार करिब ४०० निक्षेपकर्ता आफ्नो रकम डुब्ने चिन्ताले सहकारी विभाग घेराउ गर्न पुगेका हुन्।
सोमबार, साउन १६, २०७९

अधिकारीको तेस्रो मौद्रिक नीति : राष्ट्र बैंकको स्वायत्तता जोगाउँदै वित्तीय स्थायित्वको प्रयास

विचौलियाहरुको रजगज भएको अर्थतन्त्रमा कसिलो मौद्रिक नीति ल्याउने सुइँको पाएपछि गभर्नरको चौतर्फी विरोध हुन थालेको थियो। तर पनि गभर्नर अधिकारीले आफ्नो जागिरभन्दा पनि अर्थतन्त्रलाई प्राथमिकतामा राखे र कसिलो मौद्रिक नीति ल्याएरै छाडे।
शुक्रबार, साउन ६, २०७९

कसिलो मौद्रिक नीति, बैंकहरू थप समस्यामा पर्ने

सरकारले राखेको ८ प्रतिशतको आर्थिक लक्ष्य प्राप्त गर्नेतर्फ भन्दा पनि वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले यो वर्ष कसिलो मौद्रिक नीति सार्वजनिक गरेको दाबी गरेको छ।
शुक्रबार, साउन ६, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना