कुनैबेला दैनिक १८ घण्टाको लोडसेडिङ तालिका सार्वजनिक गर्ने प्राधिकरणले हालै प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोगका लागि आग्रह गर्दै सूचना जारी गरेको छ ।
संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद सम्बन्धमा भारतसँग उच्चस्तरमा संवाद थाल्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
सहकारीमार्फत राम्रो विश्व निर्माणका लागि काम गर्नु नै ठूलो अवसर हो। हाम्रो सिद्धान्त, नीतिहरुले हामीलाई एकताबद्ध भएर एकअर्कामा सहयोग र सामीप्य कायम गर्न निर्देशन गरेको छ।
रुवान्डाका विषयमा बनेका फिल्महरुले त त्यो देशप्रति मेरो धारणा अझ नकारात्मक बनाइदिएका थिए। रुवान्डाको त्यही रूप र त्यहाँका नागरिकको जीवनशैली हेर्ने हुटहुटीले म त्यसतर्फ जाँदै थिएँ।