मंगलबार, मंसिर १३, २०७९
संकेत कोइराला

संकेत कोइराला


प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा पसेको ओली भाइरस

ओलीको पहिलो कर्तव्य भनेको पद्धति नभएर आफ्नो बजार प्रवर्धन गर्नु हो। शेरबहादुर देउवालाई ज्योतिषको भविष्यवाणीअनुरुप प्रधानमन्त्री आसनको गन्ती बढाउनु छ।
बुधबार, माघ २६, २०७८

रोटीभन्दा भोक जेठो

यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभी बजाइयो। यसै नाममा हजारौं मान्छे मारिए। नभन्दै त्यो घडी पनि आयो। तर अपेक्षा गरिएअनुसार त्यसले समाजको प्रदूषण छान्न सकेन फलस्वरुप राजनीति धोका शिवाय केही ठहरिएन्।
आइतबार, माघ १६, २०७८

थाल खाऊँ कि भात खाऊँको अवस्थामा विश्वका शक्तिशाली नेताहरू

विना हतियार विश्वमा आतंक छ। बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ। सडक छ, मान्छे छैनन्। जहाज छ, यात्रु शून्य।
मंगलबार, पुष २७, २०७८

गुट, फुट, झूठ, चुट

हातमा आइफोन त्यो पनि ९ प्लस भएर के गर्नु? हाम्रो संस्कार र संस्कृति उही छ। समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरुको बिगबिगी बढ्दो छ।
बुधबार, मंसिर २९, २०७८

इमान नबिकेको राजनीति

राज्यका संवेदनशील निकाय राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ। अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन।
आइतबार, मंसिर १९, २०७८

प्रजातन्त्रको प्रहसन

नेपालमा गणतन्त्रको गलगाँडले आमजनतालाई उठी सुख न बसी सुख बनाएको छ। मन परेकालाई टुँडिखेल दान दिँदा पनि क्षम्य हुने र मन नपरेकालाई रक्तदान गर्दा पनि कानुनको त्रास देखाएर मच्चिने बेसोमती अभ्यास भएका छन्।
सोमबार, कार्तिक २९, २०७८

धतुरो रोपेर धानको आशा

शेरबहादुर देउवालाई पार्टी डुबेको भन्दा आफ्नो भाग कसरी जोगाउने भन्ने ध्याउन्न छ। आर्थिक लाभांशको सेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरु झन्झन् नांगिँदै गएका छन्
बिहीबार, कार्तिक १८, २०७८

प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन्।
बिहीबार, असोज २८, २०७८

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन्।
आइतबार, असोज १०, २०७८

अन्नको रासमा भोकको गीत

आफ्ना सन्तान युरोप अमेरिका सेटल गरेका नेताहरु त्यही माटोविरुद्ध उभिनुलाई आफ्नो राजनीतिक जीवनको पहिलो र अन्तिम कर्तव्य ठानिरहेका छन्।
आइतबार, भदौ २७, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना