सोमबार, असोज १७, २०७९
नेपाल समय

रासस


जङ्गली हात्ती मानव बस्ती प्रवेश गरेपछि त्रास

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
मंगलबार, भदौ ७, २०७९

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।
मंगलबार, भदौ ७, २०७९

फोहोर व्यवस्थापन एक हप्ताभित्र गर्न निजी कम्पनीलाई मेयर बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
सोमबार, भदौ ६, २०७९

भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ। दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो।
सोमबार, भदौ ६, २०७९

नेपालमा खाद्य असुरक्षा : २१ प्रतिशतभन्दा बढीले अझै पाउँदैनन् पर्याप्त खाना

खाद्य सुरक्षा व्यवस्थापनका लागि खाद्य भण्डार सुनिश्चित गरी खुला सिमानाको कारण भइरहेको खाद्यसम्बन्धी अनौपचारिक व्यापारको अध्ययन अनुसन्धानमार्फत तथ्याङ्क यकिन गर्नुपर्ने सुझाव पनि दिइएको छ। प्रभावकारी अनुगमनका साथै नीति नियमको कार्यान्वयन, कृषि तथ्याङ्क व्यवस्थापनमा डिजिटल सेवा विस्तार र खाद्य सुरक्षा र गुणस्तरीय खाद्य उपयोगसम्बन्धी चेतना अभिवृद्धिको आवश्यकता पनि औँल्याइएको छ।
शनिबार, भदौ ४, २०७९

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ।
शनिबार, भदौ ४, २०७९

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

विक्रम संवत् २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौं आयोजनाको जिम्मेवारी पायो। गण्डकीको टोलीलाई २ वर्षपछि नवौं आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो।
शनिबार, भदौ ४, २०७९

नवौँ राष्ट्रिय खेलकुद : छोटो समयमा तयारीको सकसमा खेलाडी

छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ।
शनिबार, भदौ ४, २०७९

संस्थानले वितरण गरेको धारामा लेदो मिसिएको पानी

झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ।
शुक्रबार, भदौ ३, २०७९

सात किमि सडक सात वर्षमा पनि भएन कालोपत्रे!

आर्थिक वर्ष २०७५/०७६ मै सक्ने गरी २०७२ मा ठेक्का लागेको सात किमि सडक सात वर्षदेखि अलपत्र छ।
बिहीबार, भदौ २, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना