सोमबार, असोज १७, २०७९
नेपाल समय

रासस


निर्वाचनमा नेपाल प्रहरीलाई झण्डै आठ अर्ब बजेट, म्यादीका लागि पाँच अर्ब ८६ करोड

नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु पाँच अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो। उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए।
मंगलबार, भदौ १४, २०७९

मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै

पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको मैथिली अभियानी करुणा झाले जानकारी दिए।
मंगलबार, भदौ १४, २०७९

रेलको ‘वासिङ ’ गर्न मात्र बर्सेनि पाँच करोड खर्च

नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ।
सोमबार, भदौ १३, २०७९

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन्।
सोमबार, भदौ १३, २०७९

थारू समुदायमा आज अटवारी पर्व मनाइँदै

पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। सो पर्व उनीहरुका लागि तीजजस्तै हो।
आइतबार, भदौ १२, २०७९

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी गरिएको छ। समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ।
शनिबार, भदौ ११, २०७९

व्यासको जन्मभूमि र पराशरको तपोभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औंल्याइएको छ।
शनिबार, भदौ ११, २०७९

‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै

स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ।
बुधबार, भदौ ८, २०७९

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ। स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए।
बुधबार, भदौ ८, २०७९

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार, भदौ ७, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना