सोमबार, असोज १७, २०७९
नेपाल समय

रासस


थानकोटमा एक अर्बको लगानीमा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक (केएफडब्लु) को एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ।
सोमबार, फागुन २, २०७८

किशोरावस्थामै आमा

पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग विवाह गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन्। उनी १६ वर्षमै आमा बनिन्। सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको भए।
शनिबार, माघ २९, २०७८

‘तिमी’ भनेर बोलाउने श्रीमान‍्ले ‘त’ भन्दा...

कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन्। १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन्।
आइतबार, माघ २३, २०७८

एक लिटर पेट्रोलमा ५८ रुपैयाँ कर

खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ।
शुक्रबार, माघ २१, २०७८

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्।
बिहीबार, माघ २०, २०७८

संसदीय समिति : किसानलाई मल र सिँचाइ खोइ?

नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ।
बुधबार, माघ १९, २०७८

पानीको मूल फुटाउने मन्त्रालयको अभियान!

सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ।
बुधबार, माघ १९, २०७८

आइएफआरसीका महासचिव चापागाईं नेपाल भ्रमणमा

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिवमा जगन्नाथ चापागाईं नेपाल भ्रमणमा आएका छन्।
बुधबार, माघ १९, २०७८

जनशक्तिका अभावले बेनी अस्पतालमा आइसीयू र भेन्टिलेटर थन्किए

बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन्। करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन्।
सोमबार, माघ १७, २०७८

पाटन अस्पतालको आईसीयूमा श्रीमती, ७१ वर्षीय श्रीमान पैसा अभावमा भौतारिँदै

मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
आइतबार, माघ १६, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना