सोमबार, असोज १७, २०७९
नेपाल समय

रासस


नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको हो।
सोमबार, चैत ७, २०७८

बुटवल-नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ।
सोमबार, चैत ७, २०७८

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ। अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ।
सोमबार, चैत ७, २०७८

पर्यटन क्षेत्रमा पलाएको आस!

नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो। जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्र्याउने लक्ष्य थियो। तर, कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो।
आइतबार, चैत ६, २०७८

जलाशयुक्त आयोजना प्राथमिकताका साथ अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ।
शनिबार, चैत ५, २०७८

हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण

संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ।
शनिबार, चैत ५, २०७८

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।
शनिबार, चैत ५, २०७८

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ। सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।
शुक्रबार, चैत ४, २०७८

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ।
शुक्रबार, चैत ४, २०७८

नृत्यको अनुसन्धान गर्दै प्रदेश प्रतिष्ठान

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ। लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो।
शुक्रबार, चैत ४, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना