सोमबार, असोज १७, २०७९
नेपाल समय

रासस


नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ। नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो।
सोमबार, असोज १०, २०७९

गाडीलाई चाडपर्व लक्षित 'रूट परमिट' खुला

दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।
सोमबार, असोज १०, २०७९

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए। वर्षौदेखि कानुन उल्लङ्घन गरेर आम उपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम खेलबाड थियो। अनुगमनमा निस्केको टोली मध्येका अधिकांशले भन्दै थिए, 'छि, भैँसीको मासु, त्यो पनि यस्तो फोहर र लापरबाही, हजारौँ उपभोक्ता ठगी गर्दै मानवीय स्वास्थ्यमाथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ।'
शनिबार, असोज ८, २०७९

हवाई उड्डयन क्षेत्रमा सफलता पाएसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुनुहुन्छ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेत। उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल छन्। तर अब उनी वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा पनि सफल बन्ने प्रयासमा छन्।
शुक्रबार, असोज ७, २०७९

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मंगलबार, असोज ४, २०७९

५२२ नम्बरमा रोकियो एक मलामी

वास्तविक नाम रामबहादुर गुरुङ, साहित्यिक नाम गुरुङ रामप्रकाश समथिङ भए पनि आम जिल्लावासीसँग ‘राम सर-दाइ-भाइ’ वा ‘समथिङ सर-दाइ-भाइ’ नामले प्रख्यात व्यक्तित्व ५२२ नम्बरसम्म मलामी भई सदाका लागि रोकिएको छ।
आइतबार, असोज २, २०७९

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
बिहीबार, भदौ ३०, २०७९

महानगरलाई वीर अस्पतालले भन्यो- घरबहाल कर बुझाएको रेकर्ड राजस्व कार्यालयमा गएर हेर्नू

काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो।
मंगलबार, भदौ २८, २०७९

चितवनमा ९ जनामा भेटियो जापानिज इन्सेफ्लाइटिस, सतर्कता अपनाउन अनुरोध

हालसम्म ९ जनामा जापानिज इन्सिेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। २२ शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, भदौ २७, २०७९

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ।
सोमबार, भदौ २७, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना