सोमबार, मंसिर १३, २०७८
राज सरगम

राज सरगम


एम्बुलेन्स चालक जो महामारीमा सेवा गर्न पाउँदा खुसी छन्

एम्बुलेन्स चालक उच्च जोखिमका साथ सेवामा तल्लीन छन्।  धेरैलाई समयमै अस्पताल पुर्‍याएर भगवान् नै साबित हुँदा उनीहरू जति खुसी हुन्छन्, त्यत्ति नै दुःख निरन्तर पीपीईभित्र बाफिँदा हुन्छ।
शुक्रबार, जेठ ७, २०७८

बालबालिका भन्छन्– घरभित्रै कति खेल्नु?

काठमाडौंमा त वैशाख १६ गतेदेखि लागेको निषेध आदेशपछि एकै उमेर समूहका बालबालिका खुलेर खेल्न पाइरहेका छैनन् किन त? मनोविद् गोपाल ढकाल भन्छन्, ‘अभिभावकका लागि अहिलेको चुनौती भनेको बालबालिकालाई घरभित्र राखिराख्नु हो। कोरोनाबाट बच्न वा बचाउनुपर्छ भन्ने ध्यान मात्रै अभिभावकमा छ र कोरोनाको त्रास पनि बढ्दो छ।’
शनिबार, जेठ १, २०७८

लकडाउनले फूलहरू मुर्झाएनन्

‘फूलहरू पनि सिंगै किताब हुन्। पढ्न मन गर्न सके यिनले धेरै कविता लेख्न प्रेरणा दिन्छन्।’ 
शुक्रबार, वैशाख ३१, २०७८

अक्सिजन चाहियो? हेमराजलाई बोलाउनुस्!

भ्यानभित्रबाट एउटा स्वर सुनिन्छ– चिन्ता नगर्नुस्। अक्सिजन सिलिन्डर पाइन्छ। म प्रयास गर्छु। ती छटपटाइरहेका हृदयमा अक्सिजन भर्ने कर्ममा जुटेका छन् समाजसेवी युवा हेमराज ओझा।
सोमबार, वैशाख २७, २०७८

‘प्रदीप दाइ नआए भोकै सुत्नुपर्छ’

रामेछाप मन्थली नगरपालिका ४ का प्रदीप घिमिरेले खाना बाँड्न थालेको १३ महिना भयो। २०७६ चैत २९ गतेदेखि प्रदीपले निरन्तर भात बाँडिरहेका छन्। 
शुक्रबार, वैशाख २४, २०७८

सन्त्रासमा पनि सकिन्छ मुस्कुराउन

 प्रेमीप्रेमिकाका हाँसोको त बयान गरिसाध्ये छैन। दुवैका लागि हाँसो शक्ति हो, आँट हो र ऊर्जा हो। त्यसैले महाकवि देवकोटाले मुनामदन खण्डकाव्यमा भनेका छन्– तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन।
बिहीबार, वैशाख २३, २०७८

चौपटमा लेखक, प्रकाशक र पुस्तक व्यापार

पुस्तक बजारमा प्रकाशकले किताब पठाउन नपाउनु र पुस्तक विक्रेताले किताब बेच्न नपाउँदा प्रकाशक, लेखक, विक्रेता सबै मारमा पर्छन्। 
शनिबार, वैशाख १८, २०७८

धर्मशालामा भिसाको प्रतीक्षा

पाँचै जना धर्मशालाको कोठामा पसे। उनीहरु एकै कोठामा सुत्दै आएका रहेछन्। साँघुरो कोठामा बसेको यो समूहको एउटै दुखेसो थियो– किन फेरि लकडाउन ?
शुक्रबार, वैशाख १७, २०७८

‘वान्स मोर’ पाइरहेका ‘वानलेग डान्सर’

उनीहरू विभिन्न हन्डर–ठक्कर खाँदै, समाजको अपमान पचाउँदै त्यहाँ पुगेका हुन्। मञ्चमा दर्शकको ‘वान्स मोर’ बटुल्न उनीहरूले जीवनका निकै कठिन घुम्ती पार गरेका छन्।
बिहीबार, वैशाख १६, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C