सोमबार, साउन ३०, २०७९
राज सरगम

राज सरगम


'मेरा लागि मौन विद्रोह नै सधैँ प्रिय रह्यो'

लज्जालु स्वभावका छन् अमर, अहिले पनि लाज मानेजस्तो जस्तो गरी बोल्छन्। हलुका मुस्कुराएर गफ गर्ने बानी छ उनको। तर यही लज्जालु बानीका कारण स्कुले जीवनमा केटाभन्दा केटी साथी बढी थिए उनका।
शनिबार, वैशाख ३, २०७९

सेलिब्रेटीलाई पनि कानुन लाग्छ

यो विषयले चलचित्र क्षेत्र मात्र नभएर अन्य क्षेत्रलाई पनि यही सन्देश प्रवाह गरेको निर्देशक मनोज पण्डित बताउँछन्। दुषित समाजलाई सफा गर्न पल प्रकरणले थोरै भएपनि चेतना थपिदिएको उनको भनाइ छ।
बिहीबार, वैशाख १, २०७९

जसले घर त्यागेर अन्तरजातीय प्रेम रोजे

जीवनले अन्तरजातीय विवाह गरेर आफ्नै परिवारसँग विद्रोह मात्रै गरेनन्, स्वयम्लाई बदले पनि। लक्ष्मीसँगको विवाहलाई लिएर घरपरिवारको बहिस्करणमा पारे। तर, आशाको मधुरो दियो धिपधिप भने गरिरहेको थियो, ‘पक्कै घरमा एक दिन त बोलाउनुहुन्छ बाआमाले।’
शनिबार, चैत २६, २०७८

सिनेमा बहस : सेन्सरसिपको नाममा राज्यले आफूविरुद्ध जानेलाई रोक्न खोज्यो

‘चलचित्रमा अभिव्यक्ति स्वतन्त्र नागरिकको अधिकार हो। र संविधानको धारा दुईमा बिचार तथा अभिव्यक्तिको स्वतन्त्रको व्यवस्था पनि गरिएको छ।’
मंगलबार, चैत २२, २०७८

त्यसैले एकपछि अर्को विद्रोह गर्दैगइन् दियाले

जिन्दगीको मालिक त आफैँ हो। दियालाई पनि आफ्नो जीवन मर्जीले भन्दा नि कामले बाँचेको लाग्छ। आफूले हिँडेको बाटो अथवा आफ्नो ‘प्यासन’ नै जीवनको स्वतन्त्रता लाग्छ। त्यसैले त होला जीवनको लयमा उनले आफ्ना मर्जीलाई मर्न कहिल्यै दिइनन्। आफ्नो जीवन आफ्नो मर्जी लिएर अहिले पनि अनवरत हिँडिरहेकी छिन्।
शनिबार, चैत १९, २०७८

लोक-दोहोरीका 'फुलटाइमर' गीतकार प्रह्लाद जसका शब्दले बजार पिटिरहेका छन्

सिर्जना कहाँ कतिखेर जन्मिन्छ उनी भेउ पाउँदैनन्। कुनै थिममा काम गर्न खोज्दा समय लाग्ने र कहिलेकाहीँ धाराप्रवाह गीत फुरिदिन्छ।
शनिबार, चैत १२, २०७८

...अनि त्यो रात सुतिरहेका सत्यमोहनलाई उठाए पत्रकार गिरिशले

एक रात सत्यमोहन लेखिरहँदा गिरी अड्किए। लेखिरहेको च्याप्टर अगाडि बढाउनै सकेनन्। जोशीले भनेका कुरा र अरू मान्छेका कुरा बाझिएको महसुस गरे।
बुधबार, चैत ९, २०७८

दिव्यदेवलाई लाग्छ- हारेका चरित्रसँग अझ धेरै कथा हुन सक्छन्

वास्तविक जीवनमा कुलतमा नफसेका दिव्यले मदन हुुनुको सकस शब्दमा भन्न सक्दैनन्। किनकि दिव्यलाई गाउँबाट काठमाडौं आउँदा पहिला त भाषामै समस्या थियो।
शनिबार, चैत ५, २०७८

'ढल्केको सालैजो'का आदर्श व्यापारी, जसले नैतिकता बेचेनन्

सालै जो कार्पेट तथा गलैंचा पसल अगाडि उभिएर व्यापारी बृहस्पति (रोय श्रेष्ठ) ग्राहक बोलाइरहेका हुन्छन्। व्यापार चौपट छ। ग्राहक नआउँदा उनी निराश छन्। कोरोना महामारीका कारण व्यापार सेलाएको उनको दुखेसो छ।
बुधबार, चैत २, २०७८

यस्तो छ प्रकाश सपुतको ‘पिर’की यी चर्चित पात्रको कथा

'उहाँको कुरा सुनेपछि काम गर्ने हौसला आयो। अनि सहकार्य गर्न तयार भएँ। 'पिर'सँग जोडिएँ,’ 'पिर'मा देखिएको उनको भूमिकाबारे केसुले खुलाइन्।
सोमबार, फागुन ३०, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना