अभावले पिरोलिएको मिट्ठुको जस्तो परिवार तिनै साहुमहाजनको घरमा काम गर्न जानुपर्ने वाध्यता थियो। ‘कमैया–कमलरी मुक्त भए पनि साहुको काम गर्न जाने दैनिकी छुटेको थिएन,’ मिट्ठु सम्झन्छन्।
लेखन कर्म आफैंमा जोखिम हो। यो सहज कहाँ छ र? म विषयसित डोरिने लेखक हुँ। विषयले कहिले हिमाल पनि पुर्यायो र फेरि मधेसमा पनि ओराल्यो। मधेसका मुद्दा सकिएका छैनन्। त्यसैले मधेससित जोडिएर आउने मेरो लेखनी पनि सकिएको छैन।
'कुनै पाठकले कसैलाई गिफ्ट दिन मन लाग्यो भने कसैसँग नभएको किताब दिन सक्नेछन्। जो थप विशेष हुनेछ। जुन अरुको दराजमा भेटिन्न। बजारको र्याकमा भेटिन्न। यो एउटा यादगार किताब बन्नेछ।’
लकडाउनमा पनि खाद्यान्न र किराना पसल त जसोतसो चले। तर लकडाउन खुकुलो हुँदा पनि कस्मेटिक, फेन्सी, जुत्ता, भाँडा, पूजाको सामान पाइने पसलमा भने ग्राहक छैनन्।
कृष्ण कमल, प्रेम लिम्बु, विरुकमल श्रेष्ठ र ईश्वर बलामी मिलेर खोलेको ‘प्रयास ब्यान्ड’ नेपालभित्र मात्रै होइन थाइल्यान्ड पनि कार्यक्रम गर्न पुगेको थियो कुनै बेला। यस्तै युरोपका विभिन्न सहरमा पनि उनीहरु पुगेका छन्।
यामहाको स१प ९४४२ नम्बरको इन्टाइसर रातो बाइकको ट्यांकी जहिल्यै भरिएको हुन्छ। पीठमा कालो झोला छुट्दैन। त्यसैले कतिपयले उनलाई ‘दबंग लेडी’ र ‘विद्रोही छोरी’ उपनाम दिएका छन्।