हालै मात्र हिन्दी फिल्ममा अनुबन्ध हुने खबरले चर्चामा रहेका अभिनेता कार्कीले अभिनयबारे आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव दिएका हुन्।
शाक्यले मरुटोलको चारवटा गणेश, सूर्यविनायक, जलविनायक र चन्द्र विनायकका मूर्तिमा चाँदीको गहना बनाएका छन्। पशुपतिनाथका लागि नाग बनाएका छन्। काशी विश्वनाथमा शिवलाई पनि नाग बनाएर पठाएका छन्।
कलाकार जुलुमलाल चित्रकार मंगलबार साँझ प्रज्ञा प्रतिष्ठानको माथिल्लो हलमा ‘गरिब परिवार’ शीर्षक चित्रको कथा सुनाइरहेका थिए। जुन चित्र उनले वि.सं. २०२५ सालमा बनाएका थिए।
एक दिन खेल्दाखेल्दै माइला दाजुले मर्न जाऊँ भने। शंकरले दाजुको प्रस्ताव अस्वीकार गर्न सकेनन्। मर्ने योजना बन्यो। तर कसरी मर्ने? उनीहरूले रोजे– ६६ हजार केभी विद्युत् लाइनको हाइटेन्सनमा झुन्डिने।
भारतीय दूतावासमा उनको दैनिकी साना बालबालिकालाई ‘सारेगम’ सिकाएर बित्न थाल्यो। पैसा पनि राम्रै पाएका थिए तर खुशी हुन सकेनन्। केटाकेटीलाई संगीत पढाएर सीमित हुनुपर्दा उनको मनले मानेन।
छापिएका सबै किताब बिकोस् भन्ने हुन्छ, जो कोही लेखक–प्रकाशकलाई। तर, सोचेजस्तो बिक्दैन। किताब व्यवसाय कमजोर हुँदै गइरहेको बेला केही थान किताब बेच्न पाउनु अवसर पनि हो।
मलेसियाको मेवा कम्पनीमा ‘पाम आयल’को अनुसन्धान गरिरहेका प्रकाश भन्छन्, ‘तेल विज्ञ हुन्छु भनेर कहिल्यै पढिनँ। समयसँस सिक्दै जाँदा यो क्षेत्रमा पुगेर परिचय बनाएँ।’
नेपालमा ते