शुक्रबार, मंसिर २३, २०७९
प्रेम चन्द

प्रेम चन्द


रातिराति खचाखच यात्रु राखेर बस चलाउन पाइने कस्तो निषेध आदेश?

ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारी साँझको समयमा एकदुई वटा बस राजधानीबाट बाहिरिएको बताउँछन्। ‘एक दुई वटा बस साँझ ७, ८ बजेको समयमा राजधानीबाट बाहिर गएको जानकारीमा आएको छ’, उनी भन्छन्, ‘रोक्न प्रयास गरिरहेका छौं।’ 
मंगलबार, जेठ ११, २०७८

महामारीमा महँगियो भान्छा, सबैभन्दा बढी तेलमा मूल्यवृद्धि

‘ढुवानी गर्न कठिन छ। ढुवानीकर्ताले बढी मूल्य लिइरहेको अवस्थामा पाँच, सात रुपैयाँ मूल्य बढ्नु स्वाभाविक हो। यसलाई अन्यथा लिनु हुँदैन।’
सोमबार, जेठ १०, २०७८

‘असान्दर्भिक’ पानीजहाज चार वर्षदेखि जहाँको तहीँ

विज्ञहरूकै भनाइ सुन्ने हो भने यो सत्ताको नेतृत्वमा बस्नेहरुको मुर्ख्याइँपूर्ण अभिव्यक्ति, असान्दर्भिक र असहज विषय हो। हुन पनि प्रत्येक वर्षका बजेट वक्तव्यमा समेट्ने बाहेक पानीजहाज सञ्चालनका सम्बन्धमा केही काम भएको छैन। प्रमुख विषय कानुन नै बनाउन सकेको छैन सरकारले। 
शुक्रबार, जेठ ७, २०७८

यसकारण राति मात्रै समायोजन गरिन्छ इन्धनको मूल्य

नेपाल आयल निगमले प्रायः राति ८ बजे आसपास पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्ने गरेकाे छ,  आखिर यसाे किन गरिन्छ ?
बुधबार, जेठ ५, २०७८

सरकारलाई प्रश्न– बजेटमा अटेको स्वास्थ्य पूर्वाधार खोइ?

काेराेनाकाे पहिलाे महामारीबाट पाठ सिकेर स्वास्थ्य पूर्वाधार थप्नका लागि बजेट विनियाेजन गरिए पनि कार्यान्वयनकाे पाटाे भने एकदमै फितलाे रह्याे।
मंगलबार, जेठ ४, २०७८

अक्सिजन सिलिण्डर उत्पादनको परीक्षण अन्तिम चरणमा, खुल्ला त नेपालमै उत्पादनको ढोका?

नेपालमै अक्सिजन सिलिण्डर उत्पादन भएमा २–४ सय सिलिण्डर लिनका लागि नेपालले बाहिरी मुलुकमा जहाज पठाउनुपर्ने अवस्थाको अन्त्य हुने नाष्टका अधिकारीहरु बताउँछन्।
आइतबार, जेठ २, २०७८

किसान भन्छन्, व्यापारी आए बेच्ने हो, नत्र खेर फाल्ने

पूर्व अर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘उत्पादित तरकारी बजार अभावमा नाश हुन थालेको छ। उपत्यकामा तरकारी छोइनसक्नु महँगो छ।’
शुक्रबार, वैशाख ३१, २०७८

चिनी आयातमा अर्थ मन्त्रालयको सधैँ आनाकानी, मूल्यमा उद्याेगीकाे मनाेमानी

सरकारले चिनी आयातका लागि सरकारी संस्थानलाई नै अनुमति नदिँदा बजारमा उद्योगीले चिनीको मूल्यमा मनोमानी गर्न थालेका छन्।
बुधबार, वैशाख २९, २०७८

बजारमा खाद्यान्न पर्याप्त, मजदुर भाेकै

खरिद गर्न सक्ने वर्गका लागि विभागले भनेजस्तै आपूर्ति व्यवस्थामा कुनै समस्या छैन। तर, दैनिक मजदुरी गरेर छाक टार्नेको मजदुरी गुमेको छ पछिल्लो समय गरिएको निषेध आदेशका कारण।
शनिबार, वैशाख २५, २०७८

ज्यानमारा बन्दै कुटोले खनेको ३१ किलोमिटर सडक

चट्यांग लागेर मृत्यु भएका वडा सदस्यको शव पोष्ट मार्टमका लागि सदरमुकाम ल्याउँदै गर्दा गत मंगलबार जीप दुर्घटना भयो। दुर्घटनामा थप ६ जनाको ज्यान गयो।
बिहीबार, वैशाख २३, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना