सोमबार, असोज १७, २०७९
प्रेम चन्द

प्रेम चन्द


धौवादीबाट फलाम उत्खनन गर्न धमाधम पूर्वाधार निर्माण, यस्तो छ एक वर्षको प्रगति

चीनस्थित प्रयोगशालाबाट फलाम उत्पादन परीक्षण प्रतिवेदन आइसकेको छ। प्रतिवेदनअनुसार पिग आइरन बनाउन सकिने ३ सय स्याम्पलको रासायनिक परीक्षणसमेत भइसकेको छ।
बुधबार, साउन ६, २०७८

अन्योलमा जनगणना, सरकारी निर्णयको पर्खाइमा तथ्यांक विभाग

वैशाखमा कोरोना भाइरसको दोस्रो लहर नफैलिएको भए केन्द्रीय तथ्यांक विभाग यति बेला जनगणनाको प्रारम्भिक नतिजाको तयारीमा हुन्थ्यो।
मंगलबार, साउन ५, २०७८

अन्योलमा जनगणना, सरकारी निर्णयको पर्खाइमा तथ्यांक विभाग

‘जनगणनाका विषयमा विभाग चुपचाप छ। निर्णय नआएसम्म त चुपचाप बस्नुपर्ने हुन्छ। कि त सरकारले निर्णय गरिदिनुपर्‍यो।’
मंगलबार, साउन ५, २०७८

घटाइएको कृषि बजेटमा पनि पाँच अर्ब फ्रिज

गत आर्थिक वर्ष २०७७–०७८मा कृषि तथा पशुपन्छी विकासका लागि संघ सरकारमार्फत मात्रै खर्च हुने गरी २९ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ विनियोजन गरियो। बजेट कार्यान्वयनमा आएको ६ महिनासम्म पनि सन्तोषजनक खर्च नभएपछि मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाइयो।
आइतबार, साउन ३, २०७८

जनगणना गर्न बाधैबाधा, अपेक्षा धेरै

प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यस वर्ष हुनुपर्ने भए पनि अन्योलमा परेको छ। ०७८ जेठ २५ देखि ०७८ असार ८ गतेसम्म जनगणना गर्ने तयारी सरकारको थियो। त्यहीअनुसार केन्द्रीय तथ्यांक विभागले सात वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्नुका साथै आवश्यक सुपरभाइजर पनि नियुक्त गरिसकेको थियो। 
शुक्रबार, साउन १, २०७८

६८ रुपैयाँमा किनेको पेट्रोल १२९ मा बेच्दा कसरी घाटा? यस्तो छ हिसाब

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको हवाला दिँदै नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढाएको बढायै छ।
बुधबार, असार ३०, २०७८

उपभोक्ताको स्वीकृतिविना एनसेलद्वारा १ अर्ब असुली, प्राधिकरण स्पष्टीकरणको औपचारिकतामा सीमित

विगतमा राज्यको अर्बौं रुपैयाँ कर छली गरेर विवादमा आएको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियटा पछिल्लो समय उपभोक्ताको स्वीकृतिबेगर रकम असुलेको भन्दै फेरि विवादित बनेको छ। 
बिहीबार, असार २४, २०७८

सुन आयातमा कोटा हटाउन व्यवसायीको दबाब, विज्ञ भन्छन्- कोटा हटाउन हुँदैन

सुन व्यवसायीहरुले एक दशकअघि व्यवसायीसँगकै छलफलबाट निर्धारण गरिएको सुन आयातको कोटा खारेज गर्न माग गरेका छन्।
बुधबार, असार २३, २०७८

खारेज भएको गरिबी निवारण कोषलाई साढे ७ करोड बजेट

१५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले आव २०७८/०७९ को बजेट वक्तव्यमार्फत गरिबी निवारण कोष खारेज गरेको घोषणा गरेका थिए। यद्यपि सोही बजेटको बुँदा नम्बर १४९ मा गरिबी निवारण कोष खारेज गरिएको उल्लेख छ।
आइतबार, असार २०, २०७८

यसरी चक्नाचुर भयो ‘क्वार्टर’ सजाउने मन्त्रीहरूको योजना

‘मन्त्रीज्यूले त (७असारमा) मै आवश्यक व्यवस्था गर्नु भन्नुभएको थियो’, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रमेश थपलियाले भने, ‘८ असारमा मात्रै मन्त्री क्वार्टरमा के के आवश्यक छ? के के बिग्रेको छ? त्यसको अध्ययनका लागि कर्मचारी पठायौं।’
शुक्रबार, असार १८, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना