सोमबार, असोज १७, २०७९
प्रेम चन्द

प्रेम चन्द


इन्धनमा घाटा : महँगी रोक्न र निगम जोगाउन अबको विकल्प के?

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थबाट भएको घाटा रकम सरकारले पेट्रोलमार्फत् मात्रै संकलन गरेको रकमको हाराहारीमा छ।
शुक्रबार, कार्तिक १२, २०७८

आधा खर्बको इन्धन सकियो तीन महिनामा

साउनदेखि असोजसम्मको तीन महिनामा आधा खर्ब रुपैयाँभन्दा बढीको इन्धन खपत भएको छ।
बिहीबार, कार्तिक ११, २०७८

अचाक्ली बढ्यो महँगी, नियमनकारी निकाय नेतृत्वविहीन

बजारमा पछिल्लो समय अण्डाको खुद्रा मूल्य १८ रुपैयाँ प्रतिगोटा पुगेको छ। अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अण्डाको फार्म मूल्यमा पछिल्लो समय कुनै वृद्धि नभए पनि उपभोक्ता मूल्य अस्वाभाविक बढेको बताउँछन्।
सोमबार, कार्तिक ८, २०७८

धानबालीमा क्षति : नीतिगत कमजोरीले कृषि बिमामा छैन आकर्षण

सरकारले बालीतर्फ उत्पादनमा हुने क्षतिमा भन्दा पनि किसानको लागतका आधारमा क्षति दिने भएपछि किसानले बालीतर्फको बिमामा आकर्षण नदेखाएको अधिकारीको दाबी छ।
शुक्रबार, कार्तिक ५, २०७८

थन्क्याउने बेलामा धान सखाप, गहुँलाई पनि छैन मल

धान थन्क्याउने बेलामा परेको पानीले किसानलाई मारमा पारेको छ। असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाले मुलुकका विभिन्न ठाउँको धान सखाप पारेको छ।
बुधबार, कार्तिक ३, २०७८

राष्ट्रिय सूचना महामार्ग : दोस्रो पटक थपिएको म्याद सोमबार सकिँदै, आधा पनि भएन काम

दुई वर्ष थप सम्झौता अनुसार २०७८ कात्तिक १ गते अर्थात सोमबारसम्म एनटीसीले काम सम्पन्‍न गर्नुपर्ने हो। तर, दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार सो क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने कार्य ४७ प्रतिशत पनि पुग्‍न सकेको छैन।
आइतबार, असोज ३१, २०७८

धमाधम विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढाएको छ। पहिलो चरणमा काठमाडौंका १० ठाउँमा चार्जिङ स्टेसनका लागि प्रक्रिया अगाडि बढाइएको हो।
शनिबार, असोज ३०, २०७८

दसैंको मासुमा पनि भारतकै भर, दुई महिनामा पौने ११ करोडको खसी आयात

सरकारले पशुजन्य मासुमा मुलुक आत्मनिर्भर घोषणा गरे पनि दसैंका लागि खपत हुने मासुमा समेत मुलुक परनिर्भर रहने गरेको पाइएको छ।
आइतबार, असोज २४, २०७८

सरकारकै मिलेमतोमा दोब्बर बढाइयो च्याङ्ग्राको मूल्य

यस वर्ष उपत्यकामा ४ हजार देखि ४५ सय सम्म च्याङ्ग्रा आउनेछन्। करिब ७ सय च्याङ्ग्रा काठमाडौं आइसकेका छन्। व्यवसायीले गत वर्ष उपत्यकामा ७५ सय च्याङ्ग्रा ल्याएर बिक्री गरेका थिए।
शनिबार, असोज २३, २०७८

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्षलाई प्रश्‍न- इन्टरनेट सेवा प्रदायकहरुको आफ्नो पोल छैनन्?

विद्युतको पोल त सार्वजनिक सम्पत्ति नै हो। जुन ठाउँमा गाडेको छ, त्यो पनि सार्वजनिक सम्पत्ति हो। सडक चौडा भएको ठाउँमा विद्युतका पोल गाडिएका छन्, त्यो त जग्गा नै जनताको हो नि त। तर, हामीले भाडा नतिर्ने भनेकै होइन।
आइतबार, असोज १७, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना