सोमबार, असोज १७, २०७९
प्रेम चन्द

प्रेम चन्द


कांग्रेसका यी डेब्यु उम्मेदवार जो पार्टीभित्र सुधार खोज्दैछन्

पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’
बुधबार, मंसिर २२, २०७८

जनगणना २०७८: परिवार संख्या बढ्यो, जनसंख्या वृद्धिदर घट्न सक्ने

तथ्यांक अधिकृत दिनानाथ लम्साल नेपालको सहरी क्षेत्रको जनसंख्या वृद्धिदर रिप्लेसमेन्ट लेबलभन्दा तल देखिएको बताउँछन्। ‘कोर अर्बन एरियामाचाँही बिलो रिप्लेसमेन्ट लेबल पुगेको छ,’ उनी भन्छन्।
मंगलबार, मंसिर १४, २०७८

कुलमानलाई चुनौती दिँदै सरकारी अध्ययन भन्छ : ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच छैन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अध्ययनले ग्रामीण क्षेत्रका पालिका केन्द्रलगायतका सरकारी कार्यालयहरू नै विद्युतको पहुँचबाहिर रहेको देखाएको छ।
सोमबार, मंसिर १३, २०७८

हुम्ला खाद्य संकट : सीईओ चन्दले साउनमै सुरु गरेका थिए कमिसनको खेल

‘चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा भ्याटमा दर्ता नभएको कम्पनीमार्फत चामल ढुवानी गराउन सक्ने गरी बोलपत्र आह्वान गुर्नपर्थ्यो। यहींबाट गडबड सुरु भएको हो।’
बुधबार, मंसिर ८, २०७८

कालापानीमा जनगणना गर्ने भनेको सरकारलाई छाङ्‌रु र तिंकर पुग्‍नै सकस

नेपालतर्फको बाटो भत्किएकोका कारण समय धेरै लाग्‍ने भएको र भारतले सहज पहुँच नदिएपछि छाङ्‌रु र तिंकरमा हेलिकोप्टरमार्फत जनगणना टोली पुर्‍याउने तयारी गरिरहेको छ।
सोमबार, मंसिर ६, २०७८

कुलमान सक्रियताको अर्थ

दोस्रो पटक कार्यकारी निर्देशक भएका कुलमान पछिल्लो समय जति सक्रिय छन् सोअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन। यद्यपि विभिन्न आयोजना र सबस्टेसनहरुकाे अवलोकनपछि उनी थप हौसिएका छन्।
बिहीबार, मंसिर २, २०७८

पोलभाडाको बक्यौता कति? प्राधिकरणसँगै छैन विवरण

पोल भाडाको विषयले तपाईंहामीले प्रयोग गर्ने इन्टरनेट र टेलिफोन महँगिन थालेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले दोस्रोपटक नियुक्ति लिएपछि यो विषय चर्किएर आएको हो।
मंगलबार, कार्तिक ३०, २०७८

गुणस्तरीय छैन बिजुली, न फ्रिज चलाउन मिल्छ न इन्डक्सन

निर्यात गर्नु सकारात्मक पक्ष रहेपनि आन्तरिक व्यवस्थापन प्रभावकारी नहुनु, गाउँमा विद्युत विस्तारमा ध्यानै नदिनु, गुणस्तरीय विद्युत प्रवाहका बाधक व्यवस्थापन गर्न नसक्नु, आन्तरिक खपत वृद्धि गर्ने विषयलाई किनारीकृत गर्नुजस्ता चुनौतीलाई प्राधिकरणले नजरअन्दाज गरेको जानकारहरू औंल्याउँदै आएका छन्।
बिहीबार, कार्तिक २५, २०७८

ग्रामीण विद्युतीकरणको कुरै छैन, निर्यातका चर्का भाषणबाजी

सरकारका मन्त्री र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीले आवश्यकताभन्दा बढी भएको विद्युत् निर्यात गर्न थालिएको दाबी गरिरहँदा पहाडी क्षेत्रमा अधिकांश स्थानका नागरिक अँध्यारोमा बस्न बाध्य छन्।
सोमबार, कार्तिक २२, २०७८

निकायगत समन्वय अभावले अस्तव्यस्त विकास निर्माण

विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा समन्वय गरेको देखिएन। विकासका पूर्वाधार सुधार गर्नु वा बनाउनमा निकायगत समन्वय पटक्कै छैन।’
मंगलबार, कार्तिक १६, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना