सोमबार, असोज १७, २०७९
प्रेम चन्द

प्रेम चन्द


किसानका समस्यामा आयोग किन सधैं मौन ?

किसान हकहितको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ गठन भएको आयोग किसानका समस्यामा जहिल्यै मौन देखिन्छ।
बिहीबार, पुष २३, २०७७

राष्ट्र बैंकले बनाएन ग्राहकका गुनासो सुन्ने वेब पोर्टल

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ‘वित्तीय सेवा सम्बन्धी ग्राहकका गुनासा, जिज्ञासा तथा सुझाव सुन्ने उद्देश्यले राष्ट्र बैंकले आफ्नै  वेबसाइटमा छुट्टै पोर्टलको व्यवस्था गरिने’ उल्लेख गरेको थियो।
आइतबार, पुष १९, २०७७

बजेट खर्च सुस्त, सुध्रिएन अर्थतन्त्र

कोरोना महामारीका कारण कमजोर बनेको अर्थतन्त्र चलायमान बनाउन बजेट खर्च बढ्ने अपेक्षा थियो। तर बजेट खर्च गत वर्षभन्दा बढ्न सकेको छैन। 
शुक्रबार, पुष १७, २०७७

अनलाइन व्यापार नियमनका लागि ऐन बन्दै, बदमासी गरे दुई लाखसम्म जरिवाना

नेपालमा अनलाइनको माध्यमबाट हुने व्यापार (ई–कमर्स) सुरु भएको करिब एक दशकपछि बल्ल त्यसलाई नियमन गर्न ऐन बनाउने काम भइरहेको छ। 
बिहीबार, पुष १६, २०७७

उपभोक्ताको ढाड भाँच्चिने गरी डण्डीको मूल्यवृद्धि, व्यवसायीले नै गरे अनुगमनको माग

घर निर्माणमा प्रयोग हुने फलामे डण्डीको मूल्य अस्वाभाविक रुपमा बढेपछि उपभोक्ता मर्कामा परेका छन्।
सोमबार, पुष १३, २०७७

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना