सोमबार, असोज १७, २०७९
प्रेम चन्द

प्रेम चन्द


चिनी आयातको अनुमति नपाएको साल्ट ट्रेडिङको गुनासो, मन्त्रालय भन्छ- थाहै भएन

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी आयातका लागि सरकारले अहिलेसम्म अनुमति नदिएको गुनासो गरेको छ।
आइतबार, फागुन ९, २०७७

सांसदले छान्ने कार्यक्रममा प्राथमिकता पाएन स्वास्थ्यले

विगतमा ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’का नाममा सांसदलाई दिइँदै आएको बजेट अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ शीर्षकमा दिने गरिएको छ।
मंगलबार, फागुन ४, २०७७

कोरोनाले थलिएका ८४ प्रतिशत उद्योग अझै घाटामा

लकडाउनको सबैभन्दा बढी मार साना, लघु तथा घरेलु उद्योगमा परेको छ।
शुक्रबार, माघ ३०, २०७७

चुनावी घोषणापत्र र भाषणमै सीमित ओलीका खनिज सपना 

खनिज उत्खननका लागि न त स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिएको छ न त अध्ययन प्रतिवेदन नै सार्वजनिक गरी काम अघि बढाउन सकिएको छ।
बिहीबार, माघ २९, २०७७

तरकारी किनमेलमा क्यूआर कोड : प्रयोगकर्ता छैनन्, व्यवसायी आशावादी 

तरकारी बजारमा ‘क्यूआर कोड’ मार्फत सुरु भएको भुक्तानीमा अधिकांश ग्राहकले रुचि देखाएका छैनन्। व्यवसायी भने अवस्था सधैं यस्तै नरहने बताउँछन्।
सोमबार, माघ २६, २०७७

दूध, अण्डा र मासुमा आत्मनिर्भर भए पनि उपभोक्तालाई किन सधैं महँगो?

दूध, अण्डा र मासुमा मुलुक आत्मनिर्भर बन्न थालेको सरकारी तथ्यांक छ। व्यवसायीको सिन्डिकेटका कारण उपभोक्ता महँगोमा किन्न बाध्य छन्। तिनै व्यवसायी विदेशी लगानी र प्रविधिको विरोध गरिरहेका छन्। किन?
शुक्रबार, माघ २३, २०७७

मल कारखानाको सम्भावना कति ?

सरकारले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि थप अध्ययन गर्न स्वीकृति दिँदै अध्ययन समिति गठन गरेको छ। 
बुधबार, माघ १४, २०७७

४५ रुपैयाँमा किनेकाे पेट्रोलकाे मूल्य किन ११० रुपैयाँ ?

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल नेपालमा सस्तोमा पेट्रोल भित्रिने देखिए पनि निगमले धेरै नाफा नखाएको बताउँछन्।
आइतबार, माघ ११, २०७७

वैदेशिक व्यापार : ६ महिनामा ६ खर्ब घाटा

चालू आर्थिक वर्ष ०७७–७८ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब रुपैयाँ नाघेको छ। 
बिहीबार, माघ ८, २०७७

मेची–महाकाली अप्टिकल फाइबर योजना अलपत्र

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीलाई सूचना–प्रविधिसँग जोड्ने उद्देश्यले सरकारले आर्थिक वर्ष ०७२–०७३ मै अघि बढाएको अप्टिकल फाइबर बिछ्याउने काम हालसम्म एक चौथाइ पनि पूरा भएको छैन।
सोमबार, माघ ५, २०७७

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना