आइतबार, असोज १६, २०७९
न्युयोर्क टाइम्स

न्युयोर्क टाइम्स


६ वर्षीया 'भगवान्' रुँदा आएको त्यो विपत्ति

चनिरा बज्राचार्य जन्मनुअघि उनकी आमा चम्पालाई सपनामा दैविक संकेत प्राप्त भएको थियो। उनले बताएअनुसार कमलको फूल उनको कोखमा आएर खसेको थियो। त्यसपछि उनी बौद्ध गुरुकहाँ गएकी थिइन्, जहाँ गुरुले उनको सन्तान शुद्ध आत्मा हुने र जसले संसारमा कुनै प्रकारको विद्रोह ल्याउने दाबी गरेका थिए।
मंगलबार, साउन १०, २०७९

गर्भपतन कानुनबारे के गर्दैछन् अमेरिकी राज्य?

पछिल्लो समय केन्टकी गभर्नरले १५ हप्तापछि गर्भपतन गर्न नपाउने गरी ल्याएको भिटोको विधायकहरुले विरोध गरेका थिए। गभर्नरको उक्त भिटो कानुन तत्काल कार्यान्वयनमा नल्याउन संघीय न्यायाधीशले आदेश जारी गरेका थिए।
शनिबार, असार १८, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना