पटक–पटक उम्मेदवारलाई सडक कालोपत्रेको माग गर्दा पनि पूरा नगरेपछि यही मंसिर ४ गतेको निर्वाचनमा दुर्गाकुमारीले फरक पार्टीलाई मतदान गर्ने सोच बनाएकी छन्। उनले भनिन्, ‘एउटै पार्टीलाई मत दिँदा–दिँदा दिक्क भइयो, काम नै गर्दैनन् भने किन उनीहरुलाई फेरि मत दिने?’
हाम्रो आवाज बुलन्द हुन्छ। यसअघिका जनप्रतिनिधिले जसरी जनतालाई सिँढी बनाएर गए। हाम्रो काँधमा उक्लिएर उनीहरु महलमा बसे। यो पटक हाम्रो आवाज रेखाले त्यहाँसम्म पुर्याउँछे भन्ने विश्वास छ।
०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल मोदीले प्रतिनिधिसभाको टिकट लिएरै छाडे।
महिला सशक्तीकरण, युवा रोजगार, कृषि सडक निर्माण, सडक स्तरोन्नति, स्थानीय खोलामा तटबन्ध निर्माण र खानेपानी विस्तारलगायतका प्रतिबद्धता पूरा गर्ने वाचासहित जनताको घरदैलो चहार्दै छन्, एमाले मोरङ क्षेत्र–४ (क)बाट उम्मेदवार बनेका चौधरी।
निर्वाचन नजिकिँदै गएपछि भानुभक्त र सुनिलले निर्वाचन क्षेत्रमा गतिविधि बढाउन शुरु गरे। उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आइन्। क्षेत्र नं. ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव प्रचार, भेटघाटका कार्यक्रमलाई निरन्तरता दिएका छन्।
०७४ को निर्वाचनमा ६७५ मतान्तरले जितेका लालबाबु पण्डित जितलाई निरन्तरता दिने योजनामा छन्। कम मतान्तरले पराजित शेखर कोइराला पनि परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।
लिम्बु माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका छन्। संसदीय निर्वाचनमा खतिवडा र लिम्बुको यो तेश्रो भेट हो। त्यसअघि उनीहरुबीच तत्कालिन लेटाङ गाविसको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटै प्रतिनिधिसभा र १२ वटै प्रदेशसभा सदस्यका लागि शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ।