सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै लघुवित्तले कर्मचारी माग गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। यसअघि बिहीबार दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आज बिहानका लागि बोलाइएको थियो।