शुक्रबार, भदौ ३, २०७९
नेपाल समय

नेपाल समय

नेपाल समय

गाईजात्राको बिदाइमा दीपयात्रा र घिन्ताङ घिसी [फोटोफिचर]

बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए। यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो।
शुक्रबार, भदौ ३, २०७९

एमालेले बहुमत ल्याउने गरी चुनावको तयारी गरिरहेको छ : योगेश भट्टराई

त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए।
शुक्रबार, भदौ ३, २०७९

बालिका अपहरणमा प्रहरी नै संलग्न भएको आरोप, जवानसहित दुई जना पक्राउ

बालिका अपहरणमा संलग्न भएको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
शुक्रबार, भदौ ३, २०७९

वनको हिरासतमा लामिछानेको मृत्युबारे छानबिन समिति गठन, ४ जनाविरुद्ध जाहेरी

सुर्खेतको वीरेन्द्रनगर–१३ भुतचोक ५८ वर्षीय धनीराम लामिछानेले सालको रुख काटेको आरोपमा वीरेन्द्रनगर सव-डिभिजन कार्यालयका कर्मचारीहरुले पक्राउ गरेका थिए।
शुक्रबार, भदौ ३, २०७९

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

गिरि अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
शुक्रबार, भदौ ३, २०७९

८४ दलको कागजात खोतल्दै आयोग

आउँदो मंसिरको निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको निवेदनमाथि छानबिन गर्दै आयोग।
शुक्रबार, भदौ ३, २०७९

भक्तपुरमा यस वर्षको गाईजात्रा समापन

शुक्रबार टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिपूर्वक गाईजात्रा सम्पन्न भएको हो।
शुक्रबार, भदौ ३, २०७९

चलाइँदै श्रमिकसँग श्रममन्त्री

मन्त्रालय र मातहतका निकायबाट दिने सेवा–सुविधा, उजुरी, गुनासोलगायत विषयमा मन्त्री कुँवरले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने भएका हुन्।
शुक्रबार, भदौ ३, २०७९

२४ घण्टामा थपिए ६२३ कोरोना संक्रमित

सोही समयमा ४८७ जना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २४ जना सक्रिय संक्रमित छन्। शुक्रबार ४९ जना कोरोना संक्रमित आइसियूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, भदौ ३, २०७९

गत वर्ष साढे २६ हजार बढीले लिए परोपकार अस्पतालबाट प्रसूति सेवा

विश्वकै नमुना प्रसूति केन्द्रको रूपमा स्थापित अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा ३३ हजार ८५५ बिरामी भर्ना भएको तथ्यांक।
शुक्रबार, भदौ ३, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना