क्षेत्रीय पहिचानको बलमा मात्र राष्ट्रिय राजनीतिमा टिक्न नसकिने भएपछि मधेश केन्द्रित दलहरु जातीय पहिचानवादी शक्तिसँग मिलेर पहाड र हिमालतिर पनि उक्लने रणनीतिमा छन्।
दलहरुले समाजवादको पक्षमा सैद्धान्तिक कुरा गरे पनि व्यवहारमा जनस्वास्थ्यप्रतिको सरोकार बजारलाई सुम्पिदिएका छन्। र, खुला बजारका व्यापारीमार्फत कमिसन खाएका छन् वा आफैं पनि उक्त नाफाको व्यापारमा संलग्न छन्।
महामारीको दुःखद घडीलाई नाफामा रुपान्तर गर्न विभागीय मन्त्री मात्र होइन, प्रधानमन्त्रीसमेत मुछिए। स्वाभाविकै हाे, मानसिकता गरिब भएपछि धनले पनि धनी बनाउँदैन- राज्यको खर्बौं सम्पत्ति जिम्मा लिएको दलले केही लाखका लागि महामारीलाई उपयोग गर्यो।
अमेरिका र युरोपजस्ता विकसित राष्ट्रमा फैलिँदै गएको कोरोना भाइरसको महामारीले त्यहाँको लोकतन्त्र, व्यवस्थापन र राज्यको निर्णय क्षमताप्रति संशय उत्पन्न गरेको छ।
प्रधानमन्त्रीको स्वास्थ्य र कामको तुलना गर्ने हो भने स्वयं केपी ओली, उनको पार्टी र मुलुकले उनीमाथि ज्यादती गरेजस्तै लाग्छ। राज्यदोहन नै राजनीतिको मुख्य कर्म भएको हाम्रो जस्तो मुलुकमा प्रधानमन्त्रीको स्वास्थ्य दोहन हुनु नौलो कुरा हुन्न।