दाँत दुखेका बेला सिक्कामा किला छेँडेर मुढामा ठोक्दा दुखाई सन्चाे हुने जनविश्वास रहेको काठमाडौं बाङ्गेमुढाको परम्परागत ‘वास्या द्यो’ (दाँतको दुखाईको देउता) अचेल फाइबर प्लास्टिकको सुरक्षा घेरामा छ।
तीस–पैंतीस वर्षअघि पानी र सिमसार वरपर देखिने ओंत हराएको धेरै भइसकेको छ। पानीमा पर्यावरण सन्तुलन राख्न ठूलो सहयोग गर्ने यो स्तनधारी प्राणी नेपालबाट लोप भइसकेको हो त ?
आठौं शताब्दीमा तिब्बतका राजाको निम्तोमा पद्मसम्भव भारतबाट नेपाल हुँदै तिब्बत गए। नेपालमा रहँदा उनले विभिन्न ठाउँमा ध्यान तपश्या गरे र बौद्ध धर्मको प्रचार गरे।
तत्कालीन राजा वीरेन्द्रले आफू राजा भएको ६ वर्षपछि निकुञ्मा पुगेर भाले गैंडा मारेर तर्पण दिएका थिए। राजा भएको ६ वर्षसम्म वीरेन्द्र गैंडा मार्न तयार भएनछन्।
बाँदरले बालीमा क्षति पुर्याउँदा अधिकांश जिल्लाका किसान आजित छन्। सरकारसँग बाँदर नियन्त्रणको योजना त के, कति क्षति पुर्याउँछ भन्ने विवरण नै छैन। स्थानीय तह र केही संघसंस्थाका पहलले प्रभावकारी नतिजा ल्याउन नसक्दा किसानका लागि बाँदर टाउको दुखाइ बनिरहेको छ।