शुक्रबार, भदौ ३, २०७९
महेश्वर आचार्य

महेश्वर आचार्य


नेपालका कुनकुन क्षेत्र विश्व सम्पदा सूचीमा?

विश्व सम्पदा दिवसको अवसरमा पुरातत्व विभागले सांस्कृतिक सम्पदा व्यवस्थापन प्रणालीलाई विधिवत् सुरुवात गरेको छ।
सोमबार, वैशाख ६, २०७८

परेवा रहरमा निरन्तर 'उडिरहेको' तेस्रो पुस्ता

प्रविनले व्यावसायिक रूपमा परेवा पालन गरेका होइनन्। उनले त हजुरबादेखिको सोखलाई निरन्तरता दिएका हुन्। प्रविन भन्छन्, ‘हामी परेवा पालनका सौखिन मात्रै हौं।’ उनको घरमा अहिले ५ प्रजातिका १३५ वटा परेवा छन्। 
शनिबार, चैत २१, २०७७

हामीबाट टाढा हुँदैछन् भँगेरा

भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।
शनिबार, चैत ७, २०७७

हनुमानढोका संग्रहालयमा गरगहना प्रदर्शनी उद्घाटन

प्रदर्शित गहनामध्ये गलाको हार र कानको कुण्डल श्री ५ रणबहादुर शाहकी बडामहारानी राजराजेश्वरीले आफू सती जाने बेलामा वायु देवता र आकाश देवतालाई चढाएकी हुन्।
आइतबार, चैत १, २०७७

समाज एउटा एकाइ हो, पुरुष र महिला दुई हाँगा हुन्

तपाईंले कुनै काममा दृढ संकल्पित हुनुभयो भने पुरुषबाट सहयोग नपाइने भन्ने हुँदैन। हामीले नयाँ समाज बनाउने हो, छुट्टै दुईटा समाज त बनाउने होइन नि।’
सोमबार, फागुन २४, २०७७

४२ जिल्लामा पुग्यो ‘बाँदर तर्साउने बन्दुक’ 

‘वृद्धवृद्धा र केटाकटीलाई यसको आवाजबाट जोगाउनुपर्छ भने कुखुराजस्ता प्राणीको अगाडि पनि पड्काउनु हुँदैन
शुक्रबार, फागुन २१, २०७७

अब वन्यजन्तुको अभिभावक बन्ने अवसर 

अभिभावकत्व लिने व्यक्ति वा संस्थाले चिडियाखानामा भएका प्राणीको वर्षभरिको खाना, स्वास्थ्याेपचार, कर्मचारी व्यवस्थापनलगायतको तोकिएको खर्च बेहोर्नेछन्।
बुधबार, फागुन १९, २०७७

सालक संरक्षण गर्न पदमार्ग र गाइड

‘संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन र संरक्षण सन्देश विस्तार गर्न पदमार्ग घोषणा गरिएको हो।’
आइतबार, फागुन ९, २०७७

कर्मले जुराएको नाम– मौरी सत्याल !

'खिचापोखरीको फ्रेस हाउसलाई आफ्नै लेबलमा मह बेच्न लगें। त्यहाँबाट मेरो महको ब्रान्ड ट्रेकिङ सेक्टरमा प्रख्यात भएछ।’
शनिबार, फागुन ८, २०७७

प्रभावकारी भएन बाँदर नियन्त्रण कार्यक्रम

‘मानवीय प्रयासबाट बाँदर नियन्त्रण अलि गाह्रै देखिन्छ। सम्भावित प्रभावकारी उपाय भनेको यसको सिकार गर्ने चितुवा, बाघ प्रजातिको संख्या बढाउनु हो।’
शनिबार, फागुन १, २०७७

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना