शुक्रबार, भदौ ३, २०७९
महेश्वर आचार्य

महेश्वर आचार्य


विख्यात चराविद् काजी दाइसँग अढाइ घण्टामा अनेक किस्सा

फ्रेन्च काट्रिजको सेतो बाक्लो कागजमा सुनौलो रङका अक्षर खिपिएको ह्वाइट हाउसको पासमा ढल्के अक्षरले आगन्तुकको नाममा लेखिएको थियो– हरिशरण नेपाली। त्यही दोस्तीका आधारमा काजी दाइले आफूभन्दा सात वर्ष जेठा जिमीलाई चरा अवलोकन गराउन लानुभएको रहेछ।
शुक्रबार, जेठ १४, २०७८

नेपाली ब्रान्ड बन्न सक्छ ‘च्युरीको मह’

 ‘नेपालका अधिकांश स्थानमा पाइने च्युरीमा मौरीपालनको केही अंश केन्द्रित गर्न सकियो भने त यो उत्पादन बढाउन थप सहज हुन्छ।’
सोमबार, जेठ १०, २०७८

पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

​प्रलाद योञ्जन, यो नाम सुन्नेबित्तिकै संरक्षण क्षेत्रमा लागेका व्यक्तिहरु श्रद्धाले शिर निहुराउँछन्। स्नेहले द्रवीभूत हुन्छन्। यी संरक्षण अभियन्ताले पाण्डाका माध्यमबाट नेपाललाई संसारभर चिनाए। स्वदेशमा मात्रै होइन सिक्किम, भियतनाम र इन्डोनेसियामा जैविक विविधता संरक्षण अनुसन्धान गरे र संरक्षणलाई प्राज्ञिक अनुसन्धानकाे विषय बनाए। यसै कारण उनको योगदान चीरस्मरणीय रहने निश्चित छ।
शुक्रबार, जेठ ७, २०७८

पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

‘धेरैभन्दा धेरै विद्यार्थीलाई इन्भाइरोमेन्टल ग्रयाजुएट्स इन हिमालयमार्फत आबद्ध गर्न सकिएको छ,’ डा. पीताम्बर शर्मा भन्छन्, ‘प्रलाद याेञ्जनको अभावलाई अरुले पूरा गर्न सक्ने कुरा त भएन। यद्यपि हामी सबैले आफ्नो ठाउँबाट सक्ने जति काम गरेका छौं।’
शुक्रबार, जेठ ७, २०७८

गौतम बुद्धको मावली प्रमाणित गर्ने शुक्रसागर 

‘पुरातत्त्वविद् बाबुकृष्ण रिजालले नवलपरासीको दक्षिण झरही नदीको किनारमा रहेको थुम्कोलाई बुद्धको मावली रामग्राम भएको बताए पनि त्यसलाई प्रमाणित गर्ने काम शुक्रसागर श्रेष्ठले नै गरेका हुन्।'
मंगलबार, जेठ ४, २०७८

यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस पटकको भोटो जात्रा प्रतीकात्मक रूपमा मात्र मनाइने निर्णय भएको बताए। उनले भने, ‘प्रतीकात्मक रुपमा मनाउँदा पनि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरिनेछ।’
बुधबार, वैशाख २९, २०७८

डाक्टरको सिफारिस भए पनि भन्नेबित्तिकै पाइँदैन अक्सिजन

डिपोमा अक्सिजन नपाएपछि बिरामीका आफन्त सिलिन्डर बोकेर उद्योगमै पुग्न थालेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन  र नियमन नहुँदा वितरणमा समस्या देखिएको व्यवसायी बताउँछन्।
आइतबार, वैशाख २६, २०७८

शव उठाउन किन ढिलाइ?

आफ्नै जस्तो रोग लागेको बिरामीको मृत्यु हुँदा अर्को बिरामीलाई कस्तो हुन्छ होला सोच्नुस् त ? त्यसमाथि रातभर शव त्यहीँ हुँदा स्वस्थ मान्छे त बिरामी पर्छ भने बिरामीको हालत के हुन्छ होला?
बुधबार, वैशाख २२, २०७८

अक्सिजनमा मुलुक आत्मनिर्भर, व्यवसायी भन्छन्- वितरणमा सरकारले समन्वय गरेन 

‘अहिलेको समस्या हो सिलिन्डर अभाव,’ नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिना भन्छन्, ‘कुनै पनि सरकारी अस्पतालको आफ्नो सिलिन्डर छैन। अस्पतालले सिलिन्डर होल्ड गर्दा उद्योगमा सिलिन्डर नहुने अवस्था छ।’
मंगलबार, वैशाख २१, २०७८

भूस्वर्ग तिलिचो

तिलिचो ताल हिमालय क्षेत्रमा रहेको एउटा सुन्दर स्थान हो, त्यहाँ पुगेपछि प्राप्त हुने आनन्द शब्दमा वर्णन गर्न सकिन्न। 
सोमबार, वैशाख १३, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना