शुक्रबार, भदौ ३, २०७९
महेश्वर आचार्य

महेश्वर आचार्य


यस कारण मास्नु हुँदैन कालीगण्डकी सभ्यता

शतपथ ब्राह्मण (१।४।१।१७) मा सदानीरा नदीको नाम उल्लेख छ। यसलाई कोशल र विदेहको सीमा नदीका रुपमा लिइएको छ। कतिपयले यही नदीलाई गण्डकी भनेको पाइन्छ।
मंगलबार, साउन ५, २०७८

पाइलट पढाउने पालिका

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आफ्नो क्षेत्रमा भएका जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित नगर्ने रणनीति अपनाउँदै डाक्टर, इन्जिनियर, पाइलट पढ्न आर्थिक सहयोग उपलब्ध गराएको छ।
शुक्रबार, असार २५, २०७८

यस कारण विवादमा तानिन्छन् ठूला आयोजना

योजना छनोटमा राजनीतिक पहुँच, योजना आयोगमा दलप्रति बफादार व्यक्तिको नियुक्ति, राष्ट्रिय आवश्यकताअनुसारको रणनीति अभाव र पुरातन ढाँचाको कर्मचारी संयन्त्र रहिरहेसम्म राष्ट्रिय महत्त्वका मात्र हैनन्, ससाना विकास आयोजना पनि विवादरहित बन्न सक्दैनन्।
बिहीबार, असार २४, २०७८

यस कारण विवादमा छ कालीगण्डकी डाइभर्सन : हतारमा घोषणा, छैन गृहकार्य

‘प्रदेश–प्रदेशबीचको सहकार्यलाई बेवास्ता गर्दै फुटाउ र शासन गर भन्ने केन्द्र सरकारको नीतिले यहाँ पनि निरन्तरता पायो,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भने, ‘हामी द्वन्द्वमा जान चाहँदैनौं । तर यो आयोजनाको विरोधमा सशक्त रूपमा उत्रिन्छौं।’
आइतबार, असार २०, २०७८

गिरिजाबाबुलाई उनकै कुराको कसीमा नियाल्दा 

एउटा निर्णय लिएपछि त्यसलाई 'वार कि पार' गर्ने अडान लिन सक्ने ‘गरिजाबाबु’को 'आफ्नै कुरा' राजनीतिमा रुचि हुनेहरूका लागि जति महत्वपूर्ण छ, त्यतिकै महत्वपूर्ण नेपाल र नेपाली समाज जान्न चाहनेहरूको लागि पनि।
शुक्रबार, असार १८, २०७८

शासकसँग अमिल्दा गोपीनाथको ४७६ महिने निजामती यात्रा 

भकुण्डोजस्तै यताबाट उता र उताबाट यता छेउकुना भइरहे उनी। १३ वर्ष सचिव भएका उनी ९ पटक सरुवामा परे। विज्ञता वा कार्यालयको आवश्यकताका खातिर सरुवा संख्यालाई अस्वाभाविक नमान्दा पनि पदस्थापनाको ग्राफले सरुवाको नियतमाथि प्रश्न उठेको थियो।
सोमबार, असार १४, २०७८

नेपाली सामाजिक परिवेश चिनाउने विशेष पुस्तक

‘विचार मीमांसा’ उपाध्यायको पछिल्लो कृति हो। धर्म संस्कृति, व्यक्ति व्यक्तित्व, साहित्य,  विमर्श र विविध गरी पाँच खण्डमा विभाजित यस पुस्तकमा २२ वटा शीर्षकमा विविध विषयलाई मिहीन ढंगमा अध्ययन र विश्लेषण गरिएको छ।
शनिबार, असार ५, २०७८

कसले रोक्ने बर्सेनि आइरहने 'मनसुनी वितण्डा'!

कृषिप्रधान देशमा मनसुन आगमन ठूलो खुसीको कुरा हो। त्यो खुसीसँगै पहाड र तटवर्ती क्षेत्रका बासिन्दा बाढीपहिरोको त्रासले चैनसँग बस्न पाउँदैनन्। बाढीपहिराेबाट बर्सेनि ठूलो जनधनको क्षति भए पनि राज्यचाहिँ पूर्वतयारी, राहत र उद्धारमा संवेदनशील भएको देखिँदैन।
बुधबार, असार २, २०७८

स्वेटरको धागो खुस्काएजस्तै हो चुरे उत्खनन

​​​​​​​भौतिक विकासका लागि अपरिहार्य मानिएको बालुवा र गिट्टीको स्रोत दुईवटा छन्– खोला वा पहाड। यी वस्तुको एउटा मुख्य स्रोत चुरे पनि भएकाले सबैको ध्यान यति बेला त्यसतर्फ केन्द्रित छ।
बुधबार, जेठ २६, २०७८

त्यसैले 'चुरे-दोहन' अपराध हो

‘विज्ञहरुको अध्ययनको आधारमा कहाँ झिक्न मिल्छ, त्यहाँ झिक्नु स्वाभाविक हो। झिक्नु पनि पर्छ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘तर शंका के हो भने सरकारले जेजसरी काम गर्छु गराउँछु भन्छ, त्यसरी काम हुन्छ भन्नेमा सर्वसाधारण विश्वस्त छैनन्।’
बिहीबार, जेठ २०, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना