मञ्जु मिस सानोमा बुवा कविसँगै लेखनाथको घर जाँदा कविशिरोमणिले दाह्रीमा मोही दलिरहेका रहेछन्। दाह्री मुलायम बनाउन उनले त्यसरी मोही दल्ने गरेको कुरा मिसले हामीलाई सुनाउनुभएको थियो। कविशिरोमणिसँग जोडिएका यस्ता अनेक किस्सा सुनाएर हामीलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो मञ्जु मिस।
‘आवश्यक प्राविधिक अध्ययन तथा सर्वपक्षीय छलफल बिना नै काम सुरु गर्न खोजिएपछि विरोध हुनु स्वाभाविकै हो,’ जल उपायोग विषयका विज्ञ इन्जिनियर अजय दीक्षित भन्छन्।
धान फल्ने विश्वकै अग्लो स्थानमध्येको जुम्लाको पातारासी गाउँपालिकाले कालीमार्सी धान संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत जुम्लाको छुमचौर ज्युलो (फाँट) मा १० वर्षपछि धान लगाउन थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले बताए।
प्रभावकारी संरक्षण तथा चोरीशिकारीमा नियन्त्रणका कारण बाघको संख्या बढेको हो। तीन वर्षअघि भएको गणनाभन्दा अहिले बाघको संख्या बढेको अनुमान उनीहरूको छ। विश्वबाट लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या बढ्नु उत्हासप्रद भए पनि संख्या बढेसँगै संरक्षणको चुनौती पनि थपिएको छ।
नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समितिका बद्री अधिकारी भन्छन्।

देवकोटा बाजेले भलादमी शीर्षकको प्रबन्धमा उबेलै लेखेका थिए, ‘पण्डित र गुरु भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ।’ म कल्पन्छु, त्यो फिक्कापन अहिले खुइलिएर सेतो मात्र होइन खैरो नै भइसकेन र?