सोमबार, मंसिर १३, २०७८
महेश्वर आचार्य

महेश्वर आचार्य


कर्मले जुराएको नाम- मौरी सत्याल!

मौरीको घार बढ्दै गयो, ग्राहक थपिँदै गए। उनले हार्डवेयर पसलमा काम छाडेका थिएनन्। मौरीबाट पनि दह्रो कमाइ थिएन। पसलमा काम गर्न छाडेर बाँसबारीमा ‘हनी भिडियो’ नामक भिडियो पार्लर खोले।
शुक्रबार, असोज २९, २०७८

हामीबाट टाढा हुँदैछन् भँगेरा

भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।
बुधबार, असोज २७, २०७८

महामारीमा नकारात्मक दृष्टिले हेरिएको चमेरो जो आफैं संकटमा छ

चमेरा मान्छेको मित्र प्राणी हो। यिनीहरुबाट मान्छेलाई कुनै हानिनोक्सानी भएको दृष्टान्त छैन। यिनको संरक्षण र सुरक्षाबाट हाम्रो आफ्नै संरक्षण र सुरक्षा हुन्छ।
शुक्रबार, असोज ८, २०७८

किसानले लाभ लिन नसकेको कृषि बिमा

सरकारले किसानलाई दिँदै आएको बिमा प्रिमियम अनुदान बढाउने रणनीति ल्याए पनि बिमा क्षतिपूर्ति भुक्तानी प्रभावकारी नहुँदा कृषकहरु लाभान्वित हुन सकेका छैनन्।
सोमबार, असोज ४, २०७८

मच्छेगाउँमा सालकको वासस्थान जोगाउन अभियान

विश्वकै पहिलो भनिएको कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सेप्टेम्बर १८ मा विश्वभर मनाइने गरेको सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ।
आइतबार, असोज ३, २०७८

खुल्यो हनुमानढोका संग्रहालय, यस्ता छन् नयाँ आकर्षण

कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द रहेको हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको छ।
बुधबार, भदौ ३०, २०७८

बेलायती महारानी एलिजाबेथको गोल्डेन बग्गी नारायणहिटीमा

बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट राजा महेन्द्रलाई प्राप्त सुनौलो बग्गी नारायणहिटी संग्रहलायको प्रदर्शनीनमा राखिएको छ।
बिहीबार, भदौ २४, २०७८

अंग्रेजी भाषाप्रति किन रुष्ट छ भाषा आयोग?

सरकारी कामकाजको भाषाका रुपमा अंग्रेजी भाषालाई विस्तार गर्नु संविधान विपरीत भएको जनाउँदै भाषा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबार, भदौ २३, २०७८

टंकप्रसादको नाम अस्पताललाई किन नदिने?

आधुनिक प्रशासनिक संयन्त्रको खाँचो देखेर उनले आफ्नै अध्यक्षतामा विशेषज्ञहरू सम्मिलित एक उच्चस्तरीय आयोग गठन गरेर आएको प्रतिवेदनअनुसार ‘निजामती सेवा ऐन २०१३’ लागू गरे,’ पोखरेल भन्छन्, ‘आजको निजामती प्रशासन उनैले दिएको ऐन र नियमको संशोधित संस्करणमा चलिरहेको छ।’
मंगलबार, भदौ २२, २०७८

पुस्तकालय चहार्दाका ती दिन

नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो। साक्षात् शारदाको प्रति देख्दा म पुलकित भएँ।
मंगलबार, भदौ १५, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C