लक्ष्मीपूजाको भोलिपल्ट मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ। कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्द्धन पूजाका दिनमा नै अन्नकुट पर्व मनाउने गरिन्छ।
कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा केन्द्रित भएका छन्। प्रदेश २ बाट विश्वास लिएपछि अन्य प्रदेशमा लाग्ने उनको तयारी छ।