भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।
‘कतिपयले पुर्बेको मानसिक सन्तुलन गुमिसकेको बताउँछन्’, पुर्बेले भने ‘तर यसले मलाई केही फरक पर्दै मेरो बारेमा कसले के सोच्छ, मेरो अभियान निरन्तर जारी रहन्छ।’
मधेशको अधिकारका लागि लड्ने र मधेश आन्दोलनको अगुवाई गर्ने युवा भने ओझेलमा परेका छन्। दीपक झालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। आखिर किन यस्तो भयो त? यो प्रश्नमा उनी भन्छन्, ‘हामीले आन्दोलनलाई सफल त पार्यौँ तर आन्दोलनबाट प्राप्त अधिकारलाई व्यवस्थित गर्न सकेनौँ।’ उनका अनुसार मधेश आन्दोलनको बेला आन्दोलनको विरोध गर्नेहरु नै अहिले संघ र प्रदेशका सरकारमा छन्।
प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ। जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि प्रस्ताव पेश गरेको मधेशको समर्थन प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरेको थियो।
मुख्यमन्त्री राउतले ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि तयारी अवस्थामा रहनका लागि दिएको आदेशको २ दिन नबित्दै मुख्यमन्त्री राउतकै दल जसपाले सयौंको भीड जम्मा गरेर पार्टी प्रवेश कार्यक्रम गरेको छ।