शुक्रबार, भदौ ३, २०७९
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


खोकनामा सिकाली जात्राको रौनक (फोटोफिचर)

खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत आज यहाँका गुठीसँग सम्बन्धित केही मानिसले धमाधम होमका साथै पूजा गरेका हुन्। 
बिहीबार, कार्तिक ६, २०७७

डोल्पाका च्यांग्रा भित्रिए काठमाडौं, किलोको एक हजार (तस्बिरहरू)

राजधानीमा दसैंका लागि खसीबोका र च्यांग्रा भित्र्याउन थालिएको छ। 
आइतबार, कार्तिक २, २०७७

खाद्य दिवसमा किसानको चहलपहल (तस्बिरहरू)

‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ भन्ने नाराका साथ आज विश्वभर ४०औं खाद्य दिवस मनाइँदै छ। 
शुक्रबार, असोज ३०, २०७७

धान भित्र्याउने चटारो (फोटोफिचर)

देशका विभिन्न भागमा खेतका फाँट धान पाकेर पहेंलपुर देखिएका छन्।
बिहीबार, असोज २९, २०७७

नवदुर्गाको मूर्ति निर्माण धमाधम (फोटो फिचर)

बडा दशैँ नजिकिँदै गर्दा कालीगढहरु नवदुर्गाको मूर्ति निर्माणमा व्यस्त भएका छन्।
बुधबार, असोज २८, २०७७

दसैं आइसक्यो, आएनन् ग्राहक (फोटोफिचर)

दसैं नजिकए पनि काठमाडौं उपत्यकामा चहलपहल नबढेपछि व्यापारी निराश भएका छन्।
सोमबार, असोज २६, २०७७

नजिकियो दसैं, उड्न थाले चंगा (तस्बिरहरू)

दसैं नजिकिएसँगै आकाशमा चंगा उड्न थालेका छन्। 
आइतबार, असोज २५, २०७७

डा. केसीको जीवन रक्षाको माग गर्दै बालुवाटारमा प्रदर्शन (फोटोफिचर)

अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मंगलबार बालुवाटारमा प्रदर्शन गरिएको छ
मंगलबार, असोज २०, २०७७

अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन (फोटोफिचर)

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज (शुक्रबार) साँझ काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन भएको छ।
शुक्रबार, असोज ९, २०७७

झरीले रुझेको काठमाडौं (फोटोफिचर)

बिहानदेखि परेको झरीका कारण मानिसको दैनिक क्रियाकलाप असहज भएको थियो भने ट्राफिक व्यवस्थापनमा पनि असर परेको थियो।
बिहीबार, असोज ८, २०७७

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना