काठमाडौं महानगरका लागि राष्ट्रिय सभा गृहमा मनोनयनको काम भइरहेको छ। सत्तारुढ पाँच दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, एमालेका केशव स्थापित र राप्रपा उम्मेदवार मदन दास श्रेष्ठले मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन्।

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।