शुक्रबार, साउन २७, २०७९
दिलीप कुँवर

दिलीप कुँवर


विप्लवको सक्रियता : नयाँ समीकरणको सम्भावना कति?

सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय चुनावबाट विप्लव खुशी छैनन्। उनी यो स्थानीय चुनावलाई स्वीकार गर्न चाहन्नन्। बरु जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ।
बिहीबार, फागुन १९, २०७८

चार बुँदा केन्द्रमा राखेर छलफलमा छन् प्रचण्ड र नारायणकाजी

संसद्ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रभित्र मतभेद चर्किएको छ।
बुधबार, फागुन १८, २०७८

'अमेरिकी साँढे'को यसरी हुनेछ उपयोग

'अमेरिकी साँढे' को चर्चा यसकारण पनि बढी भयो कि जुन दिन बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसी नेपालको संसद्बाट अनुमोदन भयो, त्यही दिन अमेरिकाबाट ल्याइएका ती साँढेको तस्बिर र सामाचार सार्वजनिक भयो।
बुधबार, फागुन १८, २०७८

'न्यायालयमा अन्य चोलेन्द्रहरू दूधले नुहाउँदैछन्'

'एउटा चोलेन्द्रको बहिर्गमनबाट मात्र न्यायालय सफा हुने होइन, न्यायालयभित्रको चोलेन्द्र प्रवृत्ति नै हटाउनुपर्छ।'
सोमबार, फागुन १६, २०७८

प्रचण्डको 'ट्विस्ट'ले पार्टीमा असन्तुष्टि

माधवकुमार नेपालसँग छलफल पछि बालुवाटार पुगेका प्रचण्डले सत्ता गठबन्धन पनि नभत्कने र एमसीसी पारित पनि हुने गरी विकल्प अघि सारेपछि गठबन्धनको विवाद मत्थ हुने संकेत देखिएको छ।
शुक्रबार, फागुन १३, २०७८

भ्रष्टाचार मुद्दा लागेका सरकारी वकिलले न्यायाधीशमा नाम निकालेपछि अन्तर्वार्ताको अन्योल

भ्रष्टाचार मुद्दा लागेका सरकारी वकिल चन्द्रकुमार पोखरेल जिल्ला न्यायाधीशको अन्तर्वार्तामा सहभागी हुन पाउने–नपाउने अन्योलमा छन्। अहिलेसम्म आरोप प्रमाणित नभएकोले आफू निर्दोष नै भएकोले अन्तर्वार्ता दिन पाउनुपर्ने उनको तर्क छ।
बुधबार, फागुन ११, २०७८

क‍हाँ पुग्यो अढाई अर्बको 'नयाँ सहर आयोजना'को काम?

वास्तवमा स्थानीय तहबाट जाने विभिन्न योजनाहरुको पूर्वअध्ययन र अनुगमनको अभावले सरकारको लगानीले गति लिन नसकेको हो।
आइतबार, फागुन ८, २०७८

'कमरेड' बनेका एक कविको झोला र बन्दुक

वार्तालाप चलिरहेकै थियो। केही समयमै अलिक टाढा नेपाली सेना र प्रहरी देखिए। खाद्यटोलको घुम्तीबाट बग्न थालेको विद्रोहीको रगतलाई पछ्याउँदापछ्याउँदै उनीहरू जंगलतिर कुदिरहेका थिए।
शनिबार, फागुन ७, २०७८

पैसाको बार्गेनिङ गर्ने प्रधानन्यायाधीशको काम छैन : पूर्णमान शाक्य [अन्तर्वार्ता]

उनी एक नम्बरका भ्रष्टाचारी हुन्। हामीले लगाएको १७ बुँदे आरोपमा पनि यसबारे स्पष्ट छ। मुद्दाको सम्बन्धमा आफ्नै नातागोताहरुबाट पैसा बार्गेनिङ गर्ने पनि प्रधानन्यायाधीश हुन्छन् र?
बिहीबार, फागुन ५, २०७८

कामु प्रधानन्यायाधीश कार्कीलाई ७ प्रश्न, भन्छन्- चोलेन्द्र फर्केर आए हामी बेञ्च सेयर गर्दैनौं

गठबन्धनका दलहरुको अभ्यास र हाम्रो चाहना संयोगले मिलेको मात्र हो। एकै पक्ष भएर लागेका होइनौं। मिलेका होइनौं।
बुधबार, फागुन ४, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना