शुक्रबार, साउन २७, २०७९
दिलीप कुँवर

दिलीप कुँवर


स्थानीय चुनावअघि 'प्रचण्ड अत्यास'

उनले थप्दै भनेका थिए, 'कांग्रेसले चिढ्याउन खोज्यो भने एमालेसँग पनि तालमेल नहोला भन्न सकिन्न। अहिले नै यसबारे छलफल त भएको छैन। तर राजनीतिमा असम्भव केही हुँदैन।'
बिहीबार, चैत १७, २०७८

परमिता मुछिएको बूढानीलकण्ठ दुर्घटना : चालकले अदालतमा पेश गरेको लाइसेन्स नै नक्कली

पृथ्वी मल्ललाई उन्मुक्ति दिन उनकी आमा जुना मल्लले गरेको विभिन्न प्रयासले पनि अदालतमाथि शंका बढाएको छ। न्यायाधिश सूर्यप्रसाद अधिकारीले अभियुक्तको परिवारसँग मिलेमतोमा एकलौटी फैसला गरेको सरकारी वकिल कार्यालयको दावी छ।
सोमबार, चैत १४, २०७८

'हिट एन्ड रन' मुद्दाको फैसला गर्ने न्यायाधीश भन्छन् - गाडीको गति सामान्य देखियो, अल्झिनुपर्ने कुरै छैन

‘ती महिलालाई ठक्कर दिँदा गाडीको गति २०-२५ किलोमिटर प्रतिघण्टा रहेको पाइयो, तर यो गति त सामान्य नै होइन र? तपाईं हामी चढ्ने गाडीको सामान्य गति पनि त्यति नै हो, यसमा अल्झिरहनुपर्ने कुनै ठूलो कुरा छैन।’
बिहीबार, चैत १०, २०७८

बार निर्वाचन : कसले कति खर्च गर्दैछन्?

प्यानल नै बनाएर मनोनयन दर्ता गराएका प्रतिस्पर्धी कानुन व्यवसायीहरू देशैभर आफ्नो पक्षमा माहौल बनाउन लागि परेका छन्।
शुक्रबार, चैत ४, २०७८

ट्याटुसँगै मान्छेका कथा खोप्दैछिन् दिया

अमेरिकाका प्रसिद्ध कलाकार जोनी डेपले भनेझै‌ उनका लागि पनि हरेक मान्छेको शरीर एउटा पत्रिकाजस्तै हो। अनि, ट्याटुचाहिँ उनीहरुको कहानी। भन्छिन्, ‘म जतिजति मान्छेहरुको ट्याटु खोपिरहेकी हुन्छु, लाग्छ, सँगसँगै म उनीहरुको कथा पनि खोपिरहेकी छु।’
सोमबार, फागुन ३०, २०७८

प्रकाश सपुतको गीत हेरेपछि महिला छापामारको 'पीर'

'जनताको आँशु र रगतलाई माफिया र दलालहरुसँग बेचेको देख्दा घिन लाग्छ। परिवर्तन भएका कमरेडहरुले केही गर्न नसके पनि कम्तिमा हाम्रो युद्ध इतिहासलाई सुरक्षित राखिदिउन्,’ उनको आक्रोश अझै शान्त भएको छैन।
आइतबार, फागुन २९, २०७८

...त्यही दिन प्रचण्डहरू अन्तिमपटक रोए

आजसम्म पार्टीले तर्दै आएका टुटफुटका विभिन्न जंघारहरु सम्झँदा विद्रोही भावुक हुन्छन्। भन्छन्, ‘हाम्रो त्यो यात्रामा मलाई कहिँकतै लागेको हो कि पार्टीको नेतृत्वमा केही खराब प्रवृत्ति देखिन थाल्यो।’
शुक्रबार, फागुन २७, २०७८

बार अध्यक्षका लागि प्रजातान्त्रिक र बाम उम्मेदवार भिड्दै, यस्ता छन् एजेन्डा

बार अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने दुई जनाबीच हुने देखिएको छ। विष्णुमणि अधिकारी र गोपालकृष्ण घिमिरेबीच कडा टक्कर हुने आकलन कानुन व्यवसायीहरुले गरेका छन्।
बिहीबार, फागुन २६, २०७८

माओवादी बैठक : एमसीसीमा असन्तुष्टलाई पदाधिकारी!

‘पार्टीभित्र असन्तुष्ट भएका कमरेड नारायणकाजी श्रेष्ठ मात्र होइन, अरु थुप्रै कमरेडहरु हुनुहुन्छ। हामी समीक्षा गर्दैछौँ। बाँकी रहेको पदाधिकारी छनोटमा असन्तुष्ट कमरेडहरुलाई समायोजन गरेर यसलाई निकासा दिन सकिन्छ,’ घर्तीले भनिन्।
शुक्रबार, फागुन २०, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना