कर्णाली प्रदेशका दुई सय ७२ वडामा नेपाली कांग्रेसको वडाधिवेशन सम्पन्न भएको छ। कुल सात सय १८ वडामध्ये दैलेखका ८६, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ३७, मुगुमा १९ र सल्यानका ३१ वडाको वडाधिवेशन सम्पन्न भएको हो।
जाजरकोटमा नेपाली कांग्रेसले ७५ वटा वडामा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ। वडा सभापतिसहित २ हजार ७९ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन्।
२०७६ मा घटना भएको भनिएको छ। दुई वर्षसम्म न पीडित भनिएकी युवतीले न्यायका लागि न कुनै ठाउँमा उजुरी दिएकी छिन् न त आफू पीडित भएको स्वीकार गर्छिन्। बरु उल्टै आफ्नो चरित्रहत्या गरेको बताउँछिन् उनी।
डोल्पाको ठूली भेरी नगरपालिकाको घरभाडामा वार्षिक झण्डै चार लाख छ। जनप्रतिनिधि आएको चार वर्ष वितिसक्दा पनि नगरपालिकाले आफ्नो भवन बनाउने सुरसार गरेको छैन।