सिञ्जासँगै कर्णाली प्रदेशका अन्य भूभागको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक, धार्मिक तथा भाषिक विकास र संरक्षणका कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत रिसइबी भनिएको हो।’
सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ।
सल्यानका ७६ जना, कालिकोट ६५ जना, दैलेखका ६३ जना, जुम्लाका ४४ जना, डोल्पाका ४२ जना, मुगुका २९ जना, सुर्खेतमा १५ जना, जाजरकोटमा १० जना, हुम्लामा ५ जना र रुकुमपश्चिममा तीन जना स्थानीय तहका जनप्रतिनिधिले एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।