आम निर्वाचनको मतपरिणाम शाहीले सोचेजस्तो आएन। निर्वाचन जिते पनि मुख्यमन्त्री बन्न पाएनन् शाही। कारण– कर्णालीमा प्रत्यक्षतर्फका १२ वटा निर्वाचन क्षेत्रमा कांग्रेसबाट उनले मात्रै निर्वाचन जिते।
चिटिक्क परेको भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अस्पतालले सेवा प्रवाह गर्न थालेको छ। पर्याप्त स्रोत साधानको सदुपयोग गर्दै बिरामीको उपचारलाई सहज बनाउने प्रयास थालिएको छ।
जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। सहमतिमा नेतृत्व चयन गर्न भन्दै हाललाई जिल्ला अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।