सोमबार, माघ २३, २०७९
सोमबार, माघ २३, २०७९
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
युनिकोड
सोमबार, माघ २३, २०७९
भिडियो
युनिकोड
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
निर्वाचन विशेष
देव राना
राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।
सुस्त कर्णाली संसद्, हिउँदे अधिवेशन अन्याेलमा
यस वर्षको बजेट अधिवेशन सकिएको दुई महिना बित्यो। हिउँदे अधिवेशन कहिले सुरु हुन्छ निश्चित छैन।
मंगलबार, पुष ८, २०७६
कर्णालीका छोरीलाई २० वर्षसम्म मासिक पाँच सय
छोरीमाथिकाे विभेद हटाउन ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमार्फत प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रम सुरु गरेको हो।
मंगलबार, पुष १, २०७६
केन्द्र विवादले तिलागुफामा तीन दिनदेखि आन्दोलन
कालिकोटको तिलागुफा नगरपालिकाको केन्द्र परिवर्तनको विषयलाई लिएर स्थानीयले थालेको आन्दोलन तीन दिनदेखि जारी छ।
शुक्रबार, मंसिर २०, २०७६
भेरी-बबई आयोजनाको पावरहाउस निर्माण सुरु
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सोमबारबाट पावर हाउस (बाँध र विद्युत गृह) निर्माणको काम सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनाको बाँध र विद्युत गृहको शिलान्यास गरेसँगै दोस्रो चरणको काम सुरु भएको हो।
सोमबार, मंसिर १६, २०७६
ऊर्जामन्त्री र मुख्यमन्त्रीलाई तर्साउन कालिकोटमा बम विस्फोट
ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराइएको छ।
सोमबार, मंसिर १६, २०७६
खार्पुनाथमा नेकपाकी शाही विजयी
उनी १ हजार ४ सय ५४ मत ल्याएर विजयी भएकी हुन्। प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारा शाहीले १ हजार ३ सय ८५ ल्याइन्।
आइतबार, मंसिर १५, २०७६
दैलेख : तीब्र गतिले लियो ३ जनाको ज्यान, घाइते चालक पक्राउ
शुक्रबार बिहान दैलेखमा भएको गाडी दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ।
शुक्रबार, मंसिर १३, २०७६
कर्णालीमा हिमपात, जनजीवन कष्टकर
कर्णालीका चार जिल्लामा बिहीबार राति हिमपात भएको छ।
शुक्रबार, मंसिर १३, २०७६
भेरी–बबई आयोजनालाई १५ दिने अल्टिमेटम, जनप्रतिनिधिले नै दिए काम रोक्ने चेतावनी
बिहीबार, मंसिर १२, २०७६
अब बनगाडमा बग्ने छैनन् गाडी
मंगलबारदेखि बनगाड खोलामा पुल बनेर सञ्चालनमा आएको छ।
बुधबार, मंसिर ११, २०७६
1
2
3
4
...
32
33
34
35
36
37
सूचना विभाग दर्ता नं.
८५८-२०७५/७६
हाम्रो टीम
सम्पर्क
House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन :
+977-1-4790242 / +977-1-4790040
इमेल :
nepalsamayanews@gmail.com
विज्ञापनको लागी
Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
marketingnepalsamaya@gmail.com
सोसल मिडिया
Instagram
Facebook
Youtube
Twitter
Tiktok
राजनीति
अर्थ
विचार
संवाद
ब्लग
खेलकुद
कला
प्रदेश
फोटो
भिडियो
रोचक
प्रविधि
विशेष
प्रबन्ध निर्देशक
तरुणप्रताप शाह
प्रधान सम्पादक
नारायण अमृत
महाप्रबन्धक
जीवन तिम्सिना
Copyright © 2023. Design & Development by
Cn’C
x