पुरीको प्यानलबाट उपसभापतिमा चक्र देवकोटा र डिल्लीबहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकीले उम्मेदवार छन्।
कर्णाली प्रदेश सरकारको पहिलो चौमासिक खर्च साढे तीन प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारले एक अर्ब ६७ करोड ४४ लाख ८२ हजार मात्रै बजेट खर्च गरेको छ।
३६ वर्षसम्म योगदान गर्दा पनि २०५६ र ०७४ मा सांसद बाहेक एमालेले उनलाई कहिलै लाभको पदमा पुर्याएन। सहयोद्धाहरु केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा पनि एमालेले उनलाई प्रदेशमा समेत अवसर दिएन।
यसपालिको तिहारकै बेला दुर्गादेवीलाई बज्रपात पर्यो। तिहारको दुई दिन अघि (१८ गते २६ वर्षीय छोरा रविन र तिहारको भोलिपल्ट (२१ गते राति) २९ वर्षीया छोरी रानीलाई गुमाइन्।
सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृतक १२ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा सल्यान र दाङका ६-६ जना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।